May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थेम्स इन्टरनेसनल कलेजको आयोजनामा थेम्स प्रिमियर लिग क्रिकेट पुल्चोक क्रिकेट मैदानमा सोमबार सुरु हुने भएको छ । विगत केही वर्षयता त्रिभुवन विश्वविद्यालयअन्तर्गत बि.बि.ए. (व्यवसाय प्रशासन स्नातक) र बि.आइ.एम. (सूचना व्यवस्थापन स्नातक) कार्यक्रमका कलेजहरूबीचको क्रिकेट प्रतिस्पर्धा जित्दै आएको थेम्सले प्रतियोगितालाई नयाँ स्वरूप दिई थेम्स प्रिमियर लिग गर्न लागिएको बताइएको छ । यस प्रिमियर […]
May 26, 2019
काठमाडौं (हाम्रोखेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको चौथो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको हो । पुलिसले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याएको कर्णाली २७ ओभरमा अल आउट हुँदै ९१ रनमा समेटियो । कर्णालीका लागि […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारीले ह्याट्रिक गरेपछि प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले प्रदेश १ लाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २६.५ ओभरमा अल आउट हुँदै ९१ रनमा समेटियो । उसका लागि आर्मीको कसिलो बलिङ सामु […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार टियु मैदानमा जारी खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश १ लाई २ सय ५ रनको लक्ष्य दिएको छ । टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी ४५.३ ओभरमा अल आउट हुँदै २ सय ४ रनमा समेटियो । मध्यक्रमका राजेश […]
May 26, 2019
सुबास हुमागाईं, काठमाडौं नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पाएको एक वर्ष पुगिसकेको छ । यसबीचमा नेपालले यूएईविरुद्ध ओडीआई सिरिज पनि जित्यो । तर बिडम्बना भन्नुपर्छ विश्व क्रिकेटमा ठूला लक्ष्य राखेको नेपालको घरेलु क्रिकेट दयनीय छ । आइतबार प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवस्थाले नेपाली क्रिकेटको दुर्भाग्यपूर्ण अवस्थालाई छर्लङ्ग पारिदिएको छ । वर्षको एक पटक हुने […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ५ ले काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । आईतबार विहान घोषणा गरेको टोलीको कप्तानी पछिल्लो समय घरेलु क्रिकेट उत्कृष्ट प्रर्दशन गर्दैै आएका अलराउण्डर कृष्ण कार्कीले गर्ने छन् । टोलीमा कृष्ण सहित हिटर सौरभ खनाल, सन्दीप सुनार देखी युवा प्रतिभा […]
May 25, 2019
एजेन्सी – पुर्व कप्तान स्टिभ स्मिथको शतकसँगै विश्वकप वार्मअप खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १२ रनले पराजित गरेको छ । शनिवार राति सम्पन्न रोमान्चक खेलमा अस्ट्रेलिया१२ रनले विजयी भएको हो । इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रनम चाहिएको थियो । मार्कस स्टोइनिसले पहिलो बलमै लियाम प्लन्केटलाई ग्लेन म्याक्सवेलबाट क्याच आउट गराउदै जित सहज बनाए । दोस्रो […]
May 25, 2019
एजेन्सी – एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डले भारतमाथि ६ विकेटको सहज जित निकालेको छ । १ सय ८० रनको लक्ष्य न्युजिल्यान्डले ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ८७ बलमा ६ चौका र १ छक्का सहित ६७ रनको योगदान दिए । रोश टेलरले ७५ बलमा ८ चौका प्रहार […]
May 25, 2019
सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल शनिबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ को जर्सीमा उत्रिए । राष्ट्रिय टोलीका लगभग सबै खेलाडी विभागीय टोलीबाट खेल्दा पारस र ज्ञानेन्द्रले भने प्रदेशबाट खेल्ने निर्णय गरे । पहिलो खेलमा दुवै खेलाडीको प्रदर्शन राम्रो पनि रहयो । दुवै ज्ञानेन्द्र र पारसले […]
May 25, 2019
एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथले उत्कृष्ट शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ९८ रनको लक्ष्य दिएको छ । साउथह्याम्पटनमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २सय ९७ रन बनायो । अष्ट्रेलियालाई बलियो योगफल सम्म पुर्याउन स्टिभ स्मिथले १ सय १६ रनको महत्वपूर्ण इनिङ […]