default_image

क्रिकेट

May 25, 2019

सस्तैमा समेटियो भारत

एजेन्सी – तीव्र गतिका बलर टेन्ट्र बोल्टले घातक बलिङ गरेपछि एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ८० रनको सामान्य लक्ष्य दिएको छ । लन्डनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ३९.२ ओभरमा अल आउट हुँदै १ सय ७९ रन बनायो । भारतका लागि तल्लोक्रमका रविन्द्र जडेजाले ५४ रन बनाउन बाहेक अन्य कुनै […]

May 25, 2019

ज्ञानेन्द्रको शतकका बाबजुद प्रदेश ३ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको उत्कृष्ट शतकका बाबजुद प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको छ । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश तीन निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन बनायो । प्रदेश ३ का उप कप्तान ज्ञानेन्द्र मल्लले १ […]

May 25, 2019

एपीएफविरुद्ध ज्ञानेन्द्रको शतक

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ का उपकप्तान ज्ञानेन्द्र मल्ले तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सानदार शतक प्रहार गरेका छन् । शनिबार एपीएफविरुद्ध लिग चरणको पहिलो खेलमा ज्ञानेन्द्रले शतक प्रहार गरेका हुन् । ४८ औं ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै शतक पुरा गरे । मल्लले १ सय २ बलमा ७ चौका […]

May 25, 2019

सुमितको उत्कृष्ट प्रर्दशनमा प्रदेश ३ लाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी सुमित महर्जनले उत्कृष्ट प्रर्दशन गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनायो । एपीएफलाई बलियो योगफल […]

May 25, 2019

विश्वकप अघि भारतलाई झट्का !

एजेन्सी – विश्वकप सुरुहुन मात्र ५ दिन रहेको अवस्थामा भारतीय टोलीका अलराउण्डर विजय शंकर घाईते भएका छन् । शुक्रबार नेटमा अभ्यास गर्ने क्रममा दाया हातमा चोट लागेको छ । यद्यपी भारतीय क्रिकेट बोर्ड बीसीआईले भने यस बारे कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार अभ्यास क्रममा खलील अहमिदको बाउन्सर बलले लागेपछि उनि […]

May 24, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी – एक दिवसिय विश्वकप अघि दक्षिण अफ्रिकाले वार्मअप खेलमा श्रीलंकलाई ८७ रनले पराजित गरेको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका ४२.३ ओभरमा २ सय ५१ रनमा अल आउट भयो । टोलीका लागि कप्तान दिमुथ करुणारत्नेले ९२ बलमा १२ चौका प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् […]

May 24, 2019

अफगानिस्तानले पाकिस्तानलाई हरायो

एजेन्सी – एकदिवसिय विश्वकपअघि वार्मअप खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको छ । शुक्रबार राती सम्पन्न वार्मअप खेलमा पाकिस्तानमाथि अफगानिस्तानले रोमान्चक जित हात पारेको हो । अन्तिम ओभरमा जितको लागि ४ रन चाहिएको अवस्थामा चौथो बलमा १ रन लिदै हशमतुल्लाह शाहीदीले जित पक्का गरे । २ सय ६३ रनको मध्यम लक्ष्य पक्ष्याएको अफगानिस्तानले ४९.४ […]

May 24, 2019

इंग्ल्यान्डका कप्तान मोर्गन घाइते

एजेन्सी – विश्वकप सुरुहुन मात्र ६ दिन बाँकी रहँदा घरेलु टोली इंग्ल्यान्डका कप्तान ओइन मोर्गन घाइते भएका छन् । शुक्रबार अभ्यास गर्ने क्रममा बाँया हातको औलामा चोट लाग्न पुगेको छ । चोट लाग्नेबितिक्कै एक्स-रे गर्न मोर्गन अस्पताल पुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । अस्पतालको रिपोर्टपछि मात्र उनको चोट कति गम्भीर रहेको थाहा हुने बताईएको छ […]

May 24, 2019

विश्वकप वार्मअप : डु प्लेसिस र अमला चम्किँदा श्रीलंकालाई विशाल लक्ष्य

एजेन्सी – एकदिवसिय विश्वकप अघि वार्म अप खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ३ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३८ रन बनायो । दक्षिण अफ्रिकालाई विशाल योगफल सम्म पुर्याउन कप्तान फाफ डु प्लेसिसले आक्रमक ८८ रनको महत्वपूर्ण […]

May 24, 2019

विश्वकप वार्मअप : बाबरको शतकमा अफगानिस्तानलाई मध्यम लक्ष्य

एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप वार्मअप खेलमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य दिएको छ । ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ४७.५ ओभरमा अल आउट हुँदै २ सय ६२ रनमा समेटियो । बाबरले १ सय १२ रनको महत्वपूर्ण योगदान दिए । पाकिस्तानको एक तर्फबाट निरन्तर विकेट […]

Success

Thank you for your time.