March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराउँदै नेपालले यात्रा टुंगाएको छ । नेपालले सुरुआती दुई खेलमा पाकिस्तान यू २३ को खेल ६ विकेट र आयोजक बंगलादेशसँगको खेल ८३ रनको हार बेहोरेको थियो । तर, बिहीबार हङकङविरुद्धको २ सय १५ रनको लक्ष्य ४२.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले जितका साथ आज बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको यात्रा अन्त्य गरेको छ । प्रतियोगिताबाट बहिरिइसकेका दुई टोलीबीचको प्रतिस्पर्धानमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ । २ सय १५ रनको लक्ष्य पछ्याएको नेपालको कप्तान ज्ञानेन्द्र मल्ल, सिनियर खेलाडी शरद भेषावकर र युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेपछि […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङविरुद्ध जितका लागि २ सय १५ रनको लक्ष्य पाएको छ । टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेका थियो । हङकङ निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको छ । हङकङको आपनिङ जोडिको उत्कृष्ट […]
March 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसिसी इमर्जिङ नेसन्स कप क्रिकेटमा हङकङविरुद्धको खेलमा आज टस जितेर फिल्डिङ रोजेको छ । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीले आयोजक बंगलादेश र पाकिस्तानसँग हार बेहोरेका थिए । त्यसअर्थमा जितका साथ प्रतियोगिताको अन्त्य गर्न कालागि आजको खेल दुवैका लागि प्रतिष्ठानको लडाई मानिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो […]
March 28, 2017
प्रकाश तिमल्सिना काठमाडौं – नेपाली खेलकुदका लागि आजको दिन महत्वपूर्ण छ । नेपालका सर्वाधिक तीन लोकप्रिय खेल फुटबल, भलिबल र क्रिकेटले एकै दिन मंगलबार अलग अलग देशमा प्रतिस्पर्धा गर्दैछन् । फुटबल र क्रिकेटको राष्ट्रिय टोलीको खेलयसअघि पनि पटक पटक एकै दिन परेपनि यसपटक भलिबलको खेल पनि एकै दिन परेको छ । नेपाली क्रिकेट टोली बंगलादेशमा […]
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटको आज आफ्नो दोस्रो खेलमा जितका लागि नेपालले २ सय ५८ रनको लक्ष्य पछ्याएको छ । टस जितेको नेपालले आयोजक बंगलादेश यू २३ लाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । तेस्रो ओभरमै महत्वूर्ण दुई विकेट गुमाएपछि विस्तारै सम्हालिएको प्रदर्शन गरेको बंगलादेशको युवा टोलीले निर्धारित ५० ओभरमा ९ विकेट […]
March 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा जारी इमर्जिङ नेसन्स कप क्रिकेटमा आज नेपालले आयोजक बंगालदेश यू २३ को सामना गर्नेछ । पाकिस्तान यू २३ सँग सोमबार भएको पहिलो खेल ६ विकेटले गुमाइसकेको नेपालका प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना जीवत राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । पहिलो दिन […]
March 27, 2017
बंगलादेश (हाम्रो खेलकुद) – ओपनर इमाम उल हकको अविजित शतकीय इनिङ्ससंगै पाकिस्तान यु-२३ले एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ […]
March 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अत्तरियामा पहिलोपटक अत्तरिया वुमन्स कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। घरेलु क्रिकेट प्रतियोगितामा महिला क्रिकेट प्रतियोगिता निकै कम भैरेहको अवस्थामा युनाइटेड अत्तरिया स्पोर्टस् क्लबले पहिलोपटक व्यवसायिक रुपमा पहिलोपटक अत्तरिया कप टी–ट्वान्टी वुमन्स कप क्रिकेट प्रतियोगिता हुने भएको हो। युनाइटेड अत्तरिया स्पोर्टस् क्लबका अध्यक्ष रवि खनालले सीमित रुपमा हुदै आएको महिला […]
March 27, 2017
बंगलादेश (हाम्रो खेलकुद) – एसीसी इमार्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ रोजेको पाकिस्तान टोलीले राम्रो सुरुवात गरेको थियो। पाकिस्तानले कार्यवाहक कप्तान ज्ञानेन्द्र मललाई व्यक्तिगत २ रन र सागर पुनलाई ४ रनमै पेभेलियन फर्काउन सफल रहेको थियो। यसैगरी चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र […]