default_image

क्रिकेट

March 27, 2017

नेपाल र पाकिस्तान आज भिड्दै

बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत समूह चरणको पहिलो खेलमा आज नेपालले पाकिस्तान यु-२३को सामना गर्दैछ। टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३को चुनौती स्वीकार्दैछ। आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको […]

March 27, 2017

कस्तो छ नेपाल र पाकिस्तानको इतिहास?

काठमाडौँ (हाम्रो खेलकुद) – पाकिस्तान र नेपाल एकै महादेशका टोलि भएपनि नेपालले पाकिस्तानको युवा टोलीसंग खेल्न पनि निकै कसरत गर्नु परेको छ। पहिलोपटक सन् २००० को युथ १९ विश्वकपमा पाकिस्तान र नेपाल भिड्दा नेपाललेलाई ३० रनको विजय हासिल गरेको थियो। नेपालको पाकिस्तानविरुद्ध यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। सन् २०१० मा बंगलादेशमा आयोजना भएको साफ गेम्समा […]

March 26, 2017

इमर्जिङ नेसन्समा नेपाल पाकिस्तानसंग भिड्दै

बंगलादेश (एजेन्सी) – एसीसी इमर्जिङ नेसन्स कप अन्तर्गत नेपालले सोमबारदेखि समूह चरणको खेलहरु खेल्दैछ। टेष्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यु-२३ टोलीसंगै नेपाल र हङकङ प्रतियोगिताको समुह ‘बि’ मा रहेकानेपालले पहिलो खेलमा पाकिस्तान यु-२३ को सामना गर्नेछ। आफ्नो ४ सिनियर खेलाडीलाई घरमै छाडेर ४ अन्क्याप्ड खेलाडी लिएर बंगलादेश प्रस्थान गरेको १५ सदस्यीय टोलीको नेतृत्व ज्ञानेन्द्र मल्लले […]

March 26, 2017

इमर्जिङ नेसन्समा नेपालको लक्ष्य पुरा होला?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाको भनाइ मान्ने हो भने शनिबारदेखि बंगलादेशमा इमर्जिङ नेसन्स कपमा नेपालको दुई वटा उद्देश्य छन् । पहिलो लक्ष्य दोस्रो चरण सम्म पुग्ने र अर्को भविष्यका लागि नेपाली राष्ट्रिय टोलीको ‘ब्याक अप’ तयार पार्ने । पहिलो लक्ष्य पुरा गर्न असम्भव नभएपछि चुनौतिपूर्ण पक्कै छ । कारण नेपालले […]

March 25, 2017

पूर्वाञ्चाल टि ट्वान्टी क्रिकेट शुक्रबार सुरु हुने

बेलबारी (हाम्रो खेलकुद) – मोरङको बेलबारीमा आयोजनामा पूर्वाञ्चल स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । बेलबारी क्रिकेट क्लबको आयोजनामा ११ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा पूर्वाञ्चलका १६ वटा टोलीको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा बिसिसी दमक, विराटनगर इन्भिन्सीवल,सुनसरी युथ क्लब इनरुवा, होराईजन किक्रेट क्लब विराटनगर, युनाईटेड […]

Matthew Wade

March 25, 2017

निर्णायक टेस्टको पहिलो इनिङ्समा अस्ट्रेलिया ३ सय रनमा अलआउट

धर्मशाला (एजेन्सी) – भारतबिरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो दिनमा अस्ट्रेलियाको पहिलो इनिङ्स ३०० रनमा सिमित भएको छ । कुलदिप यादवको ४ विकेटको मद्धतले भारतले निर्णायक टेस्टमा राम्रो सुरुवात गरेको हो । हिमाञ्चल प्रदेश एसोसिएसन क्रिकेट स्टेडियम धर्मशालामा शनिबार बाट शुरु भएको चौथो तथा अन्तिम टेष्टको पहिलो दिन नै अष्ट्रेलिया ३ सय रनमा अलआउट भएको हो । […]

March 25, 2017

राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौं – कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले खेलाडीले पाउनु पर्ने रकम निकासाका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग पत्राचार गरेको जानकारी दिएका छन् । बंगादेशमा सुरु भएको एसिसी इमर्जिङ कप क्रिकेटमा भाग लिन जाने नेपाली टोलीलाई शनिबार विदाई गर्ने क्रममा सदस्य सचिव विष्टले उक्त जानकारी दिएका हुन् । विष्टले […]

March 25, 2017

भारतविरुद्ध कप्तान स्मिथको अर्को शतक

धर्मशाला (एजेन्सी) – भारत र अष्ट्रेलियाबीच जारी अन्तिम टेष्टको पहिलो दिन आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले करियर २०औं टेष्ट शतक बनाएका छन्। अष्ट्रेलियाले १० रनको स्थितिमा आफ्नो ओपनर म्याट रेन्सलाई गुमाएपछि कप्तान स्मिथ उप-कप्तान वार्नरसंग ब्याटिङ गर्न पिचमा उत्रिएका थिए। खेलको ५१औं ओभरको चौथो बलमा कुलदिप यादवलाई चौका प्रहार गर्दै स्मिथले […]

cricfoot

March 25, 2017

फुटबल र क्रिकेट टोली आज एकै दिन यात्रामा निस्कदै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदका दुई लोकप्रिय खेलका राष्ट्रिय टोली एकै दिन शनिबार विदेश यात्रामा निस्कदैछ । नेपाली फुटबल टोली एसियन कप छनोटको अवे खेलका लागि फिलिपिन्स र क्रिकेट टोली बंगलादेशमा आयोजना हुने इमर्जिङ कप खेल्नका लागि त्यसतर्फ प्रस्थान गर्दैछ । संयोगले दुवै टोलीको खेल एकै दिन चैत १५ गते पनि परेको छ । नेपाली […]

Afghanistan

March 24, 2017

आयरल्यान्डविरुद्धको शृंखला अफगानिस्तानको नाममा

नोएडा (एजेन्सी)– आयरल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम एक दिवसीय क्रिकेटमा शुक्रबार ७ विकेटले विजयी हुँदै अफगानिस्तानले ३–२ ले श्रृखंला जितेको छ । पहिलो दुई खेल जितेको अफगानिस्ताले त्यसपछिका लगातार दुई खेल हारेको थियो । निर्णायक अन्तिम खेलमा अफगानिस्तानले बाजी मारेको हो । भारतको ग्रेटर नोएडामा २ सय ३० रनको लक्ष्य पछ्याएको अफगानिस्तानले रहमत शाहको शतकको मद्दतमा […]

Success

Thank you for your time.