January 4, 2017
राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कप २०१७ को आजको भएको दुई खेलमा ग्रेस वीरेन्द्र, भरतपुर र नेपाल पोलिटेक्निक कलेज भरतपुर विजयी भएका छन् । समुह चरणको पहिलो खेलमा ग्रेस वीरेन्द्र, भरतपुरले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीको चुनौती ८ विकेटले पाखा लगाएको हो । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको […]
January 3, 2017
चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिता राकेश तिमल्सिना चितवन – लगातार दोस्रो खेल जित्दै कृषि तथा वन विश्वविद्यालय, रामपुर चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भरतपुरको अर्किड कलेजलाई मंगलबार ८ विकेटले हराएपछि रामपुर समूह ए को बिजेताका रुपमा प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । ८५ रनको सामान्य लक्ष्य पछ्याएको रामपुरले १२.४ […]
January 3, 2017
सिडनी (एजेन्सी) – पाकिस्तान बिरुद्ध अन्तिम टेस्टको पहिलो दिनमा ‘लन्च ब्रेक’ अगाडि शतक पुरा गर्दै डेभिड वार्नरले अष्ट्रेलियाको मैदानमा किर्तिमान रचेका छन । अष्ट्रेलियाको सिडनी क्रीकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका छन । यसाघी […]
January 2, 2017
राकेश तिमल्सिना चितवन (हाम्रो खेलकुद)– रामपुरको कृषि तथा वनविज्ञान कलेजले चितवनमा जारी चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगितामा सोमबार भरपुरको प्रेसिडेन्सी कलेजलाई १० विकेटले हराएको छ । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रेसिडेन्सीले निर्धारित २० ओभरका खेलमा १६ ओभरमा अलआउट हुँदै ६३ रन बनायो । सम्हालिन नसकेको प्रेसिडेन्सीका लागि सन्दीप शर्माले […]
January 1, 2017
राकेश तिमल्सिना चितवन– सचिन पौडेलको अर्धशतकीय पारीको मद्दतमा चौथो क्याची एसएसपी कप २०१७ को उद्घाटन खेलमा आइतबार अर्किड कलेज, भरतपुरले भरतपुरकै प्रेसिडेन्सी कलेजलाई ६७ रनले हराएको छ । विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको अर्किडले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । जसमा सचिनले ५१ बल […]
December 30, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद) – एपिएफ सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा पनि च्याम्पियन बनेको छ । फुटबलमा जस्तै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानमा शुक्रबार नै आर्मीलाई २–० ले हराएर एपिएफले फुटबलमा पनि स्वर्ण पदक जितेको थियो । मोरङको बैझनाथपुर रंगशालामा टस हारेर पनि […]
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद)– एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मीबीच सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफले मध्यमाञ्चललाई र सागर पुन र अनिल को अर्धशतकको मद्दतमा आार्मीले नेपाल पुलिस क्लबलाई ८ विकेटले हरउाँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल टस जितेर […]
December 28, 2016
दिपेन्द्र पोखरेल (बिराटनगर) – विश्वमै सबैभन्दा बढी फ्यान फलोइङ खेलाडीकै छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसको एउटा उदाहरण पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको क्रिकेटलाई पछ्याउँदा थाहा हुन्छ । नेपाली क्रिकेटलाई पछ्याउने र नेपाली खेलाडीका पूर्वेली फ्यान यतिखेर दंग छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा समेत उच्च प्रदर्शनका साथ चर्चा कमाइरहेको नेपाली स्टार खेलाडी आफ्नै […]
December 28, 2016
दिपेन्द्र पोखरेल – बिराटनगर – सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेटमा आज समुह चरणका खेलहरु सकिएका छन । कम स्कोर भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चलसँङ ९ रनले पराजयको सामना गर्यो भने दोस्रो खेलमा दुइ बिभागिय टोलिबिचको प्रतिस्पर्धमा एपिएफले आर्मिलाई २८ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाउदै १२० रन […]
December 27, 2016
दिपेन्द्र पोखरेल इटहरी – बाउन्ड्री नाघेको बलमा चौका नदिएको भन्दै एपिएफले महिला क्रिकेटको फाइनल त्यागेपछि पूर्वाञ्चललाई महिला क्रिकेटमा विजेता घोषित गरिएको छ । ६४ रनको लक्ष्य पछ्याएको एपिएफले जितका लागि अन्तिम ९ बलमा जितका लागि ९ रन हान्नु पर्ने थियो । यस्तोमा क्रिजमा थिइन् रितु कनौजिया । सविता गौतमको बलमा उनले प्रहार गरेको बलले बाउन्ड्री […]