default_image

क्रिकेट

September 12, 2023

पूर्वकप्तान ज्ञानेन्द्र उपाध्यक्षमा मनोनित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको हो । बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी स्पाइकर सरस्वती चौधरी सदस्यमा मनोनित भएका छन् । ज्ञानेन्द्रले अघिल्लो महिना एसिया कपको मुखमै […]

September 12, 2023

दुनिथ र चरिथको उत्कृष्ट बलिङमा भारत मध्यम योगफलमै रोकियो

एजेन्सी – युवा स्पिनर दुनिथ वेलालागे र चरिथ असलंकाको उत्कृष्ट बलिङसँगै भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई २ सय १४ रनको मध्यम लक्ष्य दिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २ सय १३ रनमा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र […]

September 12, 2023

श्रीलंकाको स्पिन सामु चलेन भारतको ब्याटिङ

एजेन्सी – युवा स्पिनर दुनिथ वेलालागे र चरिथ असलंकाको उत्कृष्ट बलिङसँगै भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध मध्यम ब्याटिङ प्रदर्शन गरेको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । अक्षर पटेल १५ र मोहम्मद शिराज […]

September 12, 2023

दुनीथले लिए भारतविरुद्ध पाँच विकेट

एजेन्सी – श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनिथ वेलालेजले एसिया कपको सुपर फोर खेलमा भारतका प्रमुख पाँच ब्याटरको विकेट लिएका छन् । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ । अक्षर पटेल १ र रविन्द्र जडेजा ३ रनमा क्रिजमा छन् । भारतलाई ओपनर शुभमन […]

September 12, 2023

२० वर्षीय दुनिथलाई कोहली र रोहितको विकेट

एजेन्सी – श्रीलंकाका युवा स्पिनर दुनिथ वेलालेजले एसिया कपको सुपर फोर खेलमा भारतका शीर्ष तीन ब्याटर विराट कोहली, रोहित शर्मा र शुभमन गिललाई आउट गर्दै टोलीलाई खेलमा फर्काएका छन् । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १७ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनाएको छ । भारतका ईशान किशन र लोकेश राहुल ३(३ रनमा […]

September 12, 2023

ओडिआईमा रोहितको १० हजार रन पूरा

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले ओडिआईमा आफ्नो करिअरको १० हजार रन पूरा गरेका छन् । एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध रोहित शर्माले सुरुवाती २२ रन बनाउँदै १० हजार रन पूरा गरेका हुन् । उनी विश्व क्रिकेटमा ओडिआईमा १० हजार रन पूरा गर्ने १५ औं ब्याटर हुन् । ओडिआईमा भारतीय […]

September 12, 2023

नेपालले मंगोलिया र माल्दिभ्ससँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले १९ औं एसियाली खेलकुदमा समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो । तर समूह चरण परिवर्तन भएपछि नेपालले खेल्ने टोली पनि फेरिएको हो । नेपाल यसअघि समूह बी मा थियो । तर अव समूह ए मा नेपाल, मंगोलिया […]

September 12, 2023

श्रीलंकाविरुद्ध भारतले टस जित्यो

एजेन्सी – उपाधिको प्रमुख दाबेदार भारतले एसिया कपको सुपर फोर खेलमा श्रीलंकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । श्रीलंकाको कोलोम्बोमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिन आक्रामण मजबुत बनाउन शार्दुल ठाकुरको स्थानमा अक्षर पटेलले मौका दिएको छ […]

September 12, 2023

भारतले आज श्रीलंकासँग खेल्दै

एजेन्सी – उपाधिको प्रमुख दाबेदार भारतले एसिया कपको सुपर फोर खेलमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको कोलोम्बोमा सुरु हुनेछ । सुपर फोरमा दुबै टोली लगातार दोस्रो जित निकाल्न चाहन्छ । भारत यस खेलमा विजयी भएमा एक खेल अगावै ४ अंकका साथ फाइनलमा पुग्नेछ । भारतले सुपर […]

September 12, 2023

पाकिस्तानमाथि भारतको सानदार जित

एजेन्सी – भारतले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई २ सय २८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितको लागि ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ३२ ओभरमा १ सय २८ रनमा अल आउट भयो । पाकिस्तानका अघा सलमान र इफ्तिखार अहमदले सर्वाधिक २३-२३ रन बनाए । ओपनर फखार जमान २७, […]

Success

Thank you for your time.