default_image

क्रिकेट

September 11, 2023

भारत र पाकिस्तानबीचको खेल आज पनि

एजेन्सी – एसिया कपको सुपर फोरमा वर्षाको कारण स्थगित भारत र पाकिस्तानबीचको बाँकी खेल आज हुनेछ ।आज खेल दिउँसो नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । श्रीलंकाकाको कोलोम्बोमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातार […]

September 11, 2023

लिभिङस्टोनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्ड विजयी

एजेन्सी – आक्रामक ब्याटर लियाम लिभिङस्टोनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ७९ रनले पराजित गरेको छ । योसँगै चार ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । जितको लागि २ सय २७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड २६.५ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । उसका लागि डर्याल मिचेलले ५२ […]

September 10, 2023

भारत र पाकिस्तानबीचको खेल स्थगित

एजेन्सी – एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको स्थगित भएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातार वर्षाको कारण पुन खेल हुन सकेन । त्यसैले आज खेल स्थगित भएको छ । सोमबार […]

September 10, 2023

पाकिस्तानले टस जित्यो, राहुल र बुमराह भारतको प्लेइङ ११ मा

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा भारतविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । श्रीलंकाको कोलोम्बोमा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पाकिस्तान सुपर फोरमा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा पाकिस्तानले सुपर फोरमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । […]

September 10, 2023

भारतलाई पाकिस्तानको तीव्र गतिको बलिङकै डर

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा श्रीलंकाको कोलोम्बोमा सुरुहुनेछ । पाकिस्तान सुपर फोरमा दोस्रो जित हात पार्न चाहन्छ । भारत पहिलो जितको खोजीमा हुनेछ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । भारत र पाकिस्तानको खेललाई क्रिकेटको […]

September 10, 2023

खेलाडीले त देखाए, अब पालो क्यान र सरकारको

भूपेन्द्र जि.सी., काठमाडौं नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीले गत साता इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पायो । दुवै टोलीसँग फराकिलो हारका बाबजुद नेपाली टोलीले चौतर्फी प्रंशसा बटुल्यो । त्यसको मुख्य कारण हो विश्व क्रिकेटकै महारथी भारत र पाकिस्तानविरुद्ध खेलमा देखाएको साहस र क्षमता । पाकिस्तानको मुल्तानमा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग […]

September 10, 2023

दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको फराकिलो जित

एजेन्सी – ओपनर डेविड वार्नर र मार्नस लाबुसेनको शतकको सहयोगमा अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि १ सय २६ रनको फराकिलो जित हात पारेको छ । योसँगै पाँच ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ । जितको लागि ३ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१.५ ओभरमा २ […]

September 10, 2023

श्रीलंकाले बंगलादेशलाई हरायो

एजेन्सी – घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई २१ रनले हराएको छ । योसँगै सुपर फोरमा श्रीलंकाले दुई महत्वपूर्ण अंक बटुलेको छ । बंगलादेशको सुपर फोरमा यो लगातार दोस्रो हार हो । जितको लागि २ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८.१ ओभरमा २ सय ३६ रनमा अल आउट भयो । […]

September 9, 2023

लाबुसेन र वार्नरको सानदार शतकमा दक्षिण अफ्रिकालाई ३ सय ९३ रनको लक्ष्य

एजेन्सी – ओपनर डेविड वार्नर र मार्नस लाबुसेनको सानदार शतकमा अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोे अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९२ रन बनायो । मध्यक्रमका ब्याटर मार्नस लाबुसेनलले ९९ बलमा १९ चौका र १ छक्कासहित […]

September 9, 2023

पारससहित ३ जना बाग्मती प्रदेश प्रतिनिधि चयन

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनका लागि अध्यक्ष पारस खड्कासहित ३ जना प्रतिनिधिको चयन गरेको छ । प्रदेशको निर्वाचनपछि शनिबार बसेको पहिलो प्रदेश क्रिकेट कार्यसमितिको बैठकले काठमाडौंका खड्कासहित ललिपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रादेशिक प्रतिनिधि चयन गरेको हो । प्रदेश संघको भदौं १५ गते […]

Success

Thank you for your time.