default_image

क्रिकेट

November 6, 2016

नेपालले यू १९ एसिया कप क्रिकेटमा भाग लिने, तयारी शून्य

काठमाडौँ (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटमा नेपालले भाग लिने भनिएपनि तयारी अहिले सम्म सुरु भएको छैन । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेपालले पनि सहभागिता जनाउन लागेको हो । मंसिर २२ देखि पुस ७ ( डिसेम्बर १० देखि २२) हुने […]

November 6, 2016

अमेरिकामा कप्तान पारस र सुवासको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्काको नेतृत्व रहेको नेपाली राइनोज क्रिकेट क्लब अमेरिकाको टेक्ससमा शनिबार भएको च्यारिटी क्रिकेटमा पञ्जाव लायन्ससँग १७ रनले पराजित भएको थियो । १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजले ८ विकेटको क्षेतिमा १ सय ६१ रन मात्र बनाउन सक्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस र विकेट किपर सुवास […]

west Indies

November 3, 2016

वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो

शारजहाँ (एजेन्सी) वेस्ट इन्डिजले तेस्रो तथा अन्तिम टेस्टमा बिहिबार पाकिस्तानलाई ५ विकेटले हराएको छ । ओपनर क्राएग ब्रेथह्वाइटले अविजित अर्धशतक बनाएपछि वेस्ट इन्डिजले २०१५ मे यता पहिलो जित हासिल गरेको हो । ब्रेथह्वाइटले अविजित ६० रन जोड्दा वेस्ट इन्डिजले पाँचौं दिन कुनै विकेट नगुमाई १ सय ५३ रनको लक्ष्य पूरा ग¥यो । ५ विकेटको क्षेतिमा […]

sandip lamichhane

November 3, 2016

किन लगाउछन सन्दिप लामिछाने २५ नम्बर जर्सी ?

हाल अष्ट्रेलियामा माइकल क्लार्कको टोलिसङ आफ्नो सिप निखार्दै गरेका सन्दिप लामिछानेले २५ नम्बर अंकित जर्सी लगाउनुमा भावनात्मक र दुःखद कारण रहेको कुरा क्रीकेटिङ नेपालले जनाएको छ । आफ्नो दिदिको छोरिको असामयिक निधन पछी राष्ट्रिय टोलिमा पर्न सफल सन्दिपले आफ्नो भान्जिको सम्झनामा २५ नम्बर अंकित जर्सी लगाएका हुन । उनको भान्जिको जन्म २५ गते भएको कारण […]

November 3, 2016

क्रिकेट खेलाडी शक्तिले खोले ‘शक्ति स्पोर्टस्’

काठमाडौं (हाम्रो खेलकुद)– चार बर्षदेखि क्रिकेट एकेडमी सञ्चालन गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले स्थानिय खेलाडीको सहजताका लागि घर मै क्रिकेटलगायत अन्य खेलका समान विक्री समेत सुरु गरेका छन् । शक्ति स्पोर्टस नाम दिएको पसलको बोर्डमा लेखिएको छ ,‘हामी कहाँ सबै प्रकारको खेलकुद सामाग्रीहरु पाइन्छ ।’ रुपन्देहीको पर्सरी गाविस वडा नं १ […]

November 2, 2016

हार्दिक भारतीय टेस्ट टोलीमा परे

मुम्बई (एजेन्सी)– हार्दिक पाण्डेय र जयन्त यादवले पहिलो पटक भारतीय टेस्ट क्रिकेट टोलीमा समेटिएका छन् । भारत र इङ्ल्यान्ड अर्को साता सुरु हुने टेस्ट श्रृखंलाका लागि बुधबार टेस्ट टोलीको घोषणा यी दुईले मौका पाएका हुन् । इङ्ल्यान्डविरुद्ध श्रृखंलाका दुई खेलका लागि टोलीको घोषणा गर्दा ४ स्पिनरमध्ये यादव पनि समेटिएका हुन् । २३ बर्षे पाण्डेयले गत […]

November 2, 2016

पहिलो टेस्टमा श्रीलंकाले जिम्बावेलाई हरायो

हरारे (एजेन्सी)– श्रीलंकाले पहिलो टेस्टमा जिम्बावेलाई २ सय २५ रनले हराएको छ । ४ सय १२ रनको लक्ष्य पछ्याएको जिम्बावे पाँचौं तथा अन्तिम दिन दोस्रो इनिङमा १ सय ८६ रन बनाउँदै अलआउट भएपछि श्रीलंका फराकिलो अन्तरले विजयी भएको हो । दुई टेस्टको श्रृखंलामा श्रीलंका १–० ले अघि बढेको छ । श्रीलंका लागि रंगना हेराथ, दिलरुवान […]

west Indies

November 2, 2016

अन्तिम टेस्टमा वेस्ट इन्डिज जिततर्फ अग्रसर

सारजाह (एजेन्सी) – पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिज जिततर्फ अग्रसर भएको छ । कप्तान जेसन होल्डरले पहिलो पटक टेस्ट क्रिकेटमा ५ विकेट लिनुका साथै ओपनर क्राएग बर्थह्वाइट अविजित ब्याटिङ गर्दै जितको आधार तयार पारेका छन् । पछिल्ला १३ टेस्टमा जित विहिन रहेको वेस्ट इन्डिजका लागि कप्तान होल्डरले बुधबार खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्ने […]

November 1, 2016

ज्ञानेन्द्र,शरद र सोमपाल क्रिकेट खेल्न अमेरिका उडे

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलकिा उपकप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी अमेरिकाको टेक्ससमा हुने एउटा क्रिकेट प्रतियोगितामा भाग लिन सोमबार त्यसतर्फ उडेका छन् । ज्ञानेन्द्रका साथमा राष्ट्रिय टोलीका शरद भेषावकर र सोमपाली कामी छन् । नोभेम्बर ९ देखि १३ गते सम्म आयोजना हुने टु एक्स क्रिकेट प्रतियोगितामा यी तीनसहित ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । […]

sandip-lamichhane

October 29, 2016

अष्ट्रेलियामा एकै खेलमा सन्दिपको ६ विकेट

सिड्नी (एजेन्सी) अष्ट्रेलियामा माइकल क्लार्कको निम्तोमा क्रीकेट खेल्दै गरेका सन्दिप लामिछानेले ६ विकेट लिएका छन । वेस्टर्न सबर्सबाट पहिलो खेलामा राम्रो बलिङ गर्दै १ विकेट लिएयता राम्रो प्रदर्शन गर्न नसक्दा सन्दिपलाई आज बि ग्रेडको टोलिबाट खेलाईएको थियो ।  सेन्ट जियोर्ज बिरुद्दको खेलमा सन्दिपले २१ ओभर गर्दै ५ मेडेन दिदै ६ विकेट लिए । पहिले ब्याटिङ […]

Success

Thank you for your time.