October 29, 2016
पाँच एक दिवशिय श्रृंखलामा न्युजिल्यान्ड बिरुद्ध १९० रनको जित हासिल गर्दै भारतले श्रृंखलामाथी कबजा जमाएको छ । टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६ विकेट गुमाउदै २६९ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड ७९ रनमा सबै विकेट गुमाउदै समिटिएको थियो । भारतको लागी रोहित शर्माले ७० रन जोडे भने पहिलो विकेटमा आएका कोह्लिले ६५ […]
October 29, 2016
एजेन्सी (भारत) पाँच एक दिवशिय श्रृंखलामा २-२ को समान बराबरी भएपछी भरात र न्युजिल्याण्ड आज निर्णायक खेल खेल्दै छन । बिसाकापटनममा हुने खेलमा हित्दै न्युजिल्याण्ड इतिहास रच्ने दाउमा हुन्छ । न्युजिल्याण्डले यस अघी भारतमा कहिले एक दिवशिय सिरिज जित्न सकेको छन । धर्मशालामा भएको पहिलो खेलमा भारतले १०१ बल बाकी छँदै ६ विकेटकको जित हात […]
October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्कासहित ८ राष्ट्रिय खेलाडीले अमेरिकाको टेक्ससमा दस दिनपछि सुरु हुने टु एक्स क्रिकेट युएसए कपमा खेल्ने भएका छन् । पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शदर भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी र युवा खेलाडी सिद्धान्त लोहनीले नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुने टु एक्स […]
October 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान पारस खड्का, अर्का सफल खेलाडी बसन्त रेग्मी र युवा खेलाडी सिद्धान्त लोहनीको सहभागितामा न्यूयोर्कको ज्याक्सन हाइटमा गएराती रात्रीभोज भएको छ । इन्जुरी रिलिफ फन्डका विषयमा छलफल गर्न थाकाली किचेनमा आयोजित कार्यक्रमलाई स्थानिय रुपमा जीवन श्रेष्ठ र नरबहादुर दाहालले संयोजन गरेका थिए । रात्रीभोजका क्रममा […]
October 26, 2016
राची, भारत (एजेन्सी) – न्युजिल्यान्डले चौथो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बुधबार भारतलाई १९ रनले हराएको छ । जेसिएम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ मात्र बनाउन सक्यो । यो नतिजासँगै ५ एक दिवसिय श्रृखंलामा २–२ को बराबरी भएको छ । १ विकेटको क्षेतिमा ९८ […]
October 26, 2016
न्युजिल्याण्ड बिरुद्ध ४५ रनमा आउट हुँदा भारतिय ब्याट्स्म्यान विराट कोह्लिले डि भिलियर्सको रेकर्ड तोडेका छन । १६७औ इनिङ्स खेल्दै गर्दा उनले आज ४५ रन प्रहार गरेपछी कोह्लिले ७५०५ रन पुरा गरे । १६७ इनिङ्समा ७५०० रन जोड्दा उनले डि भिलियर्सको रेकर्ड तोडेका हुन । १७४ इनिङ्समा ७५०० रन जोड्दै भिलियर्स उक्त लक्ष्य पुग्ने सबैभन्दा छिटो खेलाडी थिए । […]
October 26, 2016
भारत र न्युजिल्याण्ड बिचको चौथो एक दिवशिय खेलमा धेरैको नजर भारतका ब्याट्स्म्यान विराट कोह्लिमाथी हुनेछ । तेसो खेलमा १५४ रनमा अविजित रहेका कोह्लिले आफ्नु टोलिलाई जित मात्र दिलाएनन्, उनले सचिन तेन्दुलकरको रेकर्ड्सङ बराबरी पनि गरे । भारतले जितको लक्ष्य पक्छ्याउदा कोह्लिले प्राहार गरेको शतक चेजमा उनको १४औ शतक थियो, जुन तेन्दुलकरसङ बराबर हो । आज […]
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी महिला विश्वकप एसिया छनोटमा दोस्रो भएर मंगलबार हङकङबाट स्वदेश फर्केको महिला राष्ट्रिय क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले प्रोत्साहनस्वरुप खेलाडीसहित टोलीका सम्पूर्ण सबैलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । बुधबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले पुरस्कारको घोषणा गरेका हुन् । छनोटमा दोस्रो […]
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – प्रभु बैंकले तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई खेल जितेको छ । अन्य खेलमा सिप्रदी, एनएमबी, निम्बस, मेगा बैंक, नेपाल एसबिआई बैंक, र सन्चुरी बैंकले सफलता हासिल गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह ‘ए’ प्रभु बैंकले माछापुच्छ«े बैंकलाई २९ र अर्को खेलमा नबिल बैंकलाई ३८ रनले […]
October 18, 2016
काठमाडौं, (हाम्रो खेलकुद)– एसिया कप क्रिकेट खेल्ने अवसरलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रिले विश्वकप खेल्नु सरहै हुने बताइकी छिन् । महिला विश्व कपको एसिया छनोटमा उपविजेता बनेको नेपाली टोली मंगलबार स्वदेश आइपुगेपछि रुविनाले यस्तो विचार राखेकी हुन् । रुविनाले टोली एसिया कप लागि छनोट हुनु ठूलो उपलब्धी भएको पनि बताइन् । ‘ […]