default_image

क्रिकेट

October 18, 2016

दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु

डोटी,कार्तिक २ गते । उधोग वाणिज्य संघ डोटीको आयोजनामा राजपुर दिपालयमा एकता कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले उद्घाटन गर्नु भयो।   उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले उधोग वाणिज्य क्षेत्रमा सक्रिय उधोगी व्यापारीहरुको अग्रसरतामा प्रतियोगिता आयोजना हुनु सह्रानिय रहको बताउँनु भयो । […]

October 18, 2016

नेपाली टोली आज स्वदेश फर्किंदै

हाम्रो खेलकुद – आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा दोश्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज नेपाल फर्किदै छन्। हंगकंगमा भएको प्रतियोगितामा तिन जित दर्ता गर्दै दोश्रो स्थानमा लिग पुरा गरेको नेपाल एसिया कपको लागि छनोट भएको हो। नेपालले लिगमा चिनलाई दुईपटक र हंगकंगलाई एकपटक हराएको थियो। टोली दिउँसो १:४०बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल […]

October 17, 2016

माईकल क्लार्क: सन्दिपको भबिश्य निकै उज्वल

भोली हुने आफ्नो पुस्तक बिमोचनको बारेमा जानकारी दिन फेसबुक लाईभमा बसेका अष्ट्रेलियाका पुर्व कप्तान माईकल क्लार्कले सन्दिपको बारेमा बोल्दै उनि उत्कृष्ट खेलाडी रहेको र उनको भबिश्य निकै उज्वल रहेको बताएका छन ।  लाईभमा नेपाली फ्यानले सोधेको प्रश्नको उत्तर दिदै क्लार्कले सन्दिपले राम्रो खेली रहेको र उनको भबिश्य उज्वल रहेको बताए, क्लार्कले भने,” सन्दिपको भबिश्य निकै […]

Kohli India T-20 Captain

October 16, 2016

विराट र हार्दिकको उच्च प्रदर्शनमा भारत विजयी

धर्मशाला (एजेन्सी)– भारतले पहिलो आइतबार एक दिवसिय क्रिकेटमा न्यूजिल्यान्डलाई ६ विकेटले हराएको छ । १ सय ९१ रनको लक्ष्य पछ्याएको भारतले ३३.१ ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको छ । विराट कोहलीले अविजित ८५ रन त्यसअघि डेब्यू गरेका हार्दिक पाण्डेयले ३१ रन खर्चेर ३ विकेट लिएका थिए । पाँच एक दिवसिय क्रिकेट […]

October 15, 2016

महिला विश्वकप छनोटअन्तर्गत चीनविरुद्धको अन्तिम खेल यस्तो थियो । (फोटो फिचर)

काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार चीनसँग अन्तिम खेल खेलेको थियो । सो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । अर्को खेलमा थाइल्यान्डले हङकङलाई हराएपछि नेपाल छनोटमा दोस्रो भएको थियो । जसका कारण नेपालले थाइल्यान्डमा नोभेम्बर र डिसेम्बरमा हुने एसिया कपमा भाग लिन पाउने भएको छ । चीनसँगको खेलका दौरान, […]

October 15, 2016

विश्व कप छनोटमा पुग्न असफल नेपालले एसिया कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – महिला विश्व कपको ग्लोबल छनोटमा पुग्न असफल भएपनि नेपाल एसिया कप खेल्न पाउने भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा शनिबार थाइल्यान्डले हङकङलाई ७ विकेटले हराएपछि नेपाल छनोटको दोस्रो स्थानमा रह्यो र एसिया कप खेल्ने मौका पाउने भएको हो । थाइल्यान्डले हहङकङलाई हराउनु अघि नेपालले चीनलाई ४ विकेटले […]

October 15, 2016

नेपालको एसिया कपमा छनोट हुने सम्भावना बलियो

हाम्रो खेलकुद – नेपालले हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत अन्तिम खेलमा चीनलाई ४ विकेटले पराजित गर्यो। जितसंगै नेपालले अंक तालिकामा ६ अंक जोड्दै दोश्रो स्थानमा उक्लिन सफल भयो। आज हुने दोश्रो खेलमा थाईल्याण्डले हंगकंगलाइ हराएको खण्डमा नेपालले दोश्रो स्थनमा रहेर प्रतियोगिता टुंग्याउने छ। वुमन्स एसिया कप क्रिकेट २०१६मा थाईल्याण्डमा आयोजना हुने […]

October 15, 2016

महिला विश्वकप छनोटको अन्तिम खेलमा नेपाल विजयी, चीन ४ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई ४ विकेटले हराएको छ । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर ८८ रन बनाएको थियो । चीनलाई पहिलो खेलमा पनि नेपालले हराएको थियो । पूर्व कप्तान नेरी थापा र सीता मगरको ब्याटिङमा नेपालले लक्ष्य प्राप्त गरेको […]

October 15, 2016

महिला विश्वकप छनोटमा नेपाल ८६ रनको लक्ष्य पछ्याउँदै

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनविरुद्ध ८६ रनको लक्ष्य पछइरहेको छ । शनिबार टस जितेर ब्याटिङ गरेको चीनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो । चीनका लागि ओपनर जो मियो र फेगफेग सङबाहेक चाइ युडियनले दोहोरो अंकमा रन बनाएका थिए । सङले […]

October 14, 2016

महिला विश्वकपमा नेपाल १ विकेटले पराजित, अघि बढ्ने सम्भावना टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – करुणा भण्डारीले लगातार दोस्रो खेलमा उच्च प्रदर्शन गरेपनि नेपाल हङकङमामा जारी आइसिसी महिला विश्वकप छनोटमा शुक्रबार नेपाल थाइल्यान्डसँग १ विकेटले पराजित भएको छ । १ सय ९ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ९ विकेटको क्षति ८ बलअघि प्राप्त गरेको थियो । यो हारसँगै महिला विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना टुंगिएको छ […]

Success

Thank you for your time.