default_image

क्रिकेट

September 7, 2023

बभुमाको शतकमा अष्ट्रेलियालाई मध्यम लक्ष्य

एजेन्सी – कप्तान टेम्बा बभुमाको शतकमा दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले १ सय ४२ बलमा १४ चौका र १ छक्कासहित […]

September 7, 2023

थाईल्यान्डलाई हराउँदै इतिहास रच्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ । नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ । सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको […]

September 7, 2023

सम्झौता भएको १५ वर्षसम्म पनि भद्रपुर क्रिकेट मैदानको काम शून्य

हिमाल खरेल, बिर्तामोड नेपाली क्रिकेट टोलीले एसिया कपमा विश्व वरियताको नम्बर वान टोली पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग पहिलो पटक खेल्यो । नेपाल प्रतिस्पर्धात्मक प्रदर्शनका साथ सम्मानजनक हारका साथ बाहिरिएपछि विश्वभरबाट वाहीवाही पायो । पाकिस्तानसँग २ सय ३८ रन र भारतसँग १० विकेटको हारले नेपाल सुपर फोरमा पुग्न सकेन । यो नेपालको अपेक्षा अनुसारको […]

September 7, 2023

विश्वकप खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

एजेन्सी – नेदरल्यान्ड्सले अनुभवी ब्याटर कोलिन एकरम्यान र पाउल भान मार्केनलाई समेट्दै आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोली घोषणा गरेको छ । दुई महिना अघि विश्वकप छनोटमा काउन्ट्रीको कारण प्रमुख ब्याटर एकरम्यान र बलर मार्केनलो खेल्न पाएका थिएनन् । आफ्ना प्रमुख ७ खेलाडी काउन्ट्रीको कारण नभएपनि नेदरल्यान्ड्सले जिम्बावे र वेस्टइन्डिजलाई हराउँदै विश्वकपमा स्थान […]

September 7, 2023

पुरनको उत्कृष्ट शतक

एजेन्सी – युवा विकेटकिपर ब्याटर निकोलस पुरनले त्रिबांगो नाइट राइडर्सबाट क्यारेवियन प्रिमियर लिगमा बार्बाडोस रोयल्समाथि उत्कृष्ट शतक हानेका छन् । उनको शतकको सहयोगमा नाइट राइडर्स ४२ रनले विजयी हुँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ । क्विन्स पार्क ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ […]

September 6, 2023

बंगलादेशमाथि पाकिस्तानको सानदार जित

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ९४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर इमाम उल हक ८४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । मोहम्मद […]

September 6, 2023

भारत र पाकिस्तानसँग खेलेपछि यस्तो भन्छन् कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली एसिया कपमा भारत र पाकिस्तानसँग खेलेर आज दिउँसो स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताउँछन् । ‘भारत र पाकिस्तानसँग खेल्ने सपना थियो । त्यो पूरा भएपछि एकदमै खुसी लागेको छ । टिमले राम्रो अनुभूती गरेको छ’, नेपाल […]

September 6, 2023

नेपालले सेमिफाइनल थाईल्यान्डसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेल थाईल्यान्डसँग खेल्ने भएको छ । नेपाल र थाईल्यान्डबीच शुक्रबार बिहान ७ : १५ मा दोस्रो सेमिफाइनल खेल हुनेछ । नेपालले थाईल्यान्डलाई हराउन सके आगमी वर्ष हुने आइसिसी महिला टि२० ग्लोबल छनोट खेल्न पाउनेछ । नेपाल समूह ए को उपविजेता र थाईल्यान्ड […]

September 6, 2023

जव कोहलीले आसिफसँग मेडल मागे…

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले नेपालका आसिफ शेखलाई मेडल लगाउँदा जिस्काउँदै एउटा आफूलाई पनि दिन भनेको बताएका छन् । नेपाल फर्किएपछि विकेटकिपर आसिफ शेखले उक्त कुरा जानकारी दिएका हुन् । ह्याप्पी ड्रेसिङ रुम अन्तर्गत भारतको ड्रेसिङ रुपमा नेपाल खेलाडी गएका थिए । भारतीय खेलाडी विराट कोहलीले आसिफ शेखलाई मेडल लगाइदिएका […]

September 6, 2023

युएईसँगको खेल रद्द हुँदा नेपाल समूह उपविजेता

एजेन्सी – मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएको छ । वर्षाको कारण टस पनि हुन नसकेपछि दुबै टोलीले एक एक अंक बाँडेका छन् । योसँगै समूह ए बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ए मा युएई ५ खेलमा […]

Success

Thank you for your time.