September 30, 2025
शारजहा (हाम्रो खेलकुद)- वेस्ट इन्डिजसँगको युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा पनि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले लगातार तेस्रो खेलमा पहिला ब्याटिङ गर्न लागेको हो। पहिलो खेलमा पनि वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो। हिजो दोस्रो खेलमा टस जितेका कप्तान रोहित पौडेलले […]
September 30, 2025
दुबई (हाम्रो खेलकुद)- युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराउँदै नेपालले एक खेलअघि सिरिज जितेको । टेष्ट राष्ट्र विरूद्ध नेपालले पहिलो पटक सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको हो। यो खेल र जित नेपाली क्रिकेटको लागि विशेष बनेको छ। साथै अल राउन्डर आदिल आलमको लागि भने सानदार […]
September 29, 2025
दुबई (हाम्रो खेलकुद) – नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई ९० रनले हराउँदै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ । तीन खेलको टी२० आई सिरिज नेपालले लगातार दोस्रो जितका साथ एक खेल अगावै जितेको हो । यो नेपालको टेस्ट टोलीविरुद्ध यो पहिलो टी२० आई सिरिज उपाधि समेत हो । जित्नलाई १ सय ७४ रनको […]
September 29, 2025
दुबई (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर सन्दीप जोराको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्ट इण्डिजलाई १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । शारजाहमा १ सय […]
September 29, 2025
शारजहा (हाम्रो खेलकुद)- वेस्ट इण्डिज विरुद्धको ऐतिहासिक युनिटी कप टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा आज नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। शारजाह क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे। पहिलो खेलमा पनि वेस्ट इण्डिजले टस जितेर पहिला फिल्डङ गरेको थियो। आज प्रशिक्षक स्टुवार्ट लले प्लेइङ […]
September 29, 2025
एजेन्सी – पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले दुबईमा आइतवार राति एसिया कप क्रिकेटको उपाधि जित्यो। तर जितेपछि हुने ट्रफी वितरण समारोहमा भारतीय टोलीले ट्रफी लिन अस्वीकार गर्यो। एसियन क्रिकेट काउन्सिल (एसिसी) का अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी ग्रहण गर्ने कार्यक्रम तय भए पनि भारतीय टोलीले त्यसलाई अस्वीकार गरेको हो। नक्वी पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष र पाकिस्तानका […]
September 29, 2025
दुबई (हाम्रो खेलकुद) – भारतले एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । जित्नलाई १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका तिलक बर्माले ५३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रनको अविजित इनिङ खेले । मध्यगतिका बलर फहिम […]
September 28, 2025
दुबई (हाम्रो खेलकुद) – पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कप २०२५ को फाइनलमा भारतलाई उपाधि जित्न १ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा १ सय ४६ रनमा अल आउट भयो । एक समय १२.४ ओभरमा ११३-१ को अवस्थामा रहेको पाकिस्तानले बाँकी […]
September 28, 2025
शारजहा (हाम्रो खेलकुद) – नेपालले शारजहा क्रिकेट मैदानमा ऐतिहासिक जित हात पारेको छ। नेपालले युनिटी टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा २ पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले हराएको छ। यो खेलमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बन्न सफल भएका छन्। उनले ३५ बल खेल्दै ३ चौका र १ छक्का सहित […]
September 27, 2025
दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो टी-२० आई खेलमा वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएकोछ […]