default_image

क्रिकेट

October 7, 2025

‘सपना पूरा भएको छ’- कप्तान इन्दु

काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले १ हजार रन पार गर्ने सपना पूरा भएको बताएकी छिन्। घरेलु टोली मलेसियासँग टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नटआउट ४८ रन बनाउँने क्रममा आह उनले १ हजार रनको कोसे ढुंगा पूरा गरेकी हुन्। ‘६ सय रन पार गरेपछि १  हजार रनको सपना देखेकी […]

October 7, 2025

नेपालको जित, इन्दु र रुविनाको महत्वपूर्ण साझेदारी

काठमाडौं (हाम्रो खेलकुद)- इन्दु बर्मा र पूर्व कप्तान रुविना क्षेत्रीले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि मंगलवार  चौथो खेलमा नेपालले टि ट्वान्टी सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। पाँचौं तथा निर्णायक खेल बुधवार हुनेछ। जितको लागि १ सय १२ रनको लक्ष्य नेपालले १७.३ ओभर  […]

October 7, 2025

टि-२० विश्वकप छनोट – सहभागी देश, खेलाडी, वरीयता र लाइभबारे जानकारी

मस्कट (हाम्रो खेलकुद) – ओमानको मस्कटमा आइसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट बुधवार सुरु हुँदैछ । ९ देश सहभागी प्रतियोगिताका शीर्ष तीन टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप खेल्न पाउनेछन् । नेपाल प्रतियोगिता उपाधिसहित लगातार दोस्रो पटक विश्वकप खेल्न चाहन्छ । प्रतियोगिता सुरुमा तीन समूहमा विभाजन गरिएको छ […]

October 6, 2025

कतारमाथि नेपालको सहज जित

ओमान (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप एसिया तथा ईएपी छनोटको वार्मअप खेलमा कतारलाई १६ रनले पराजित गरेकोछ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टर्फ-२ मा जित्नलाई १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कतारका मोहम्मद तनबिरले ३७ बलमा ३ […]

October 5, 2025

मलेसियासँग नेपाल फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली मलेसिया विरुद्धको महिला टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ। वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो। ओपनरद्वय सम्झना […]

October 4, 2025

पहिलो टेस्टमा भारतको सहज जित

एजेन्सी – भारतले वेस्ट इन्डिजलाई पहिलो टेस्टमा शुक्रवार फराकिलो अन्तरले हराएको छ। अहमदाबादमा ३ दिनमा सकिएको टेस्टमा भारतले एक इनिङ तथा १ सय ४० रनको जित हासिल गर्‍यो। अघिल्लो दिन बनाएको ५ विकेट ४ सय ४८ रनमा इनिङ समाप्तिको घोषणा गरेको भारतले वेस्ट इन्डिजलाई दोस्रो इनिङ ब्याटिङका आमन्त्रण गर्यो । वेस्ट इन्डिज दोस्रो इनिङमा १ […]

October 3, 2025

भारतको पकड बलियो

एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा घरेलु टोली भारतले बलियो पकड बनाएको छ । ३ खेलाडीले शतक पूरा गरेपछि भारतले दोस्रो दिन शुक्रवार खेल सकिँदा ५ विकेटको क्षतिमा ४ सय ४८ रन जोड्यो। भारत २ सय ८६ रनले अगाडि छ‌। अहमदाबादमा पहिलो दिन अर्धशतकमा नटआउट रहेका केएल राहुलले शतक पूरा गरे। उनले १ सय ९७ […]

October 2, 2025

भारतसँग वेस्ट इन्डिजलाई दबाबमा

एजेन्सी – वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीवार घरेलु टोली भारत हाबी रह्यो। अहमदाबादको नरेन्द्र मोदी मैदानमा सुरु भएको टेस्टमा वेस्ट इन्डिजलाई पहिलो इनिङमा १ सय ६२ रन सिमित गराएको छ। टस हारेर पहिले बलिङ गरेको भारतका लागि मोहम्मद सिराज चम्किए। उनले ४ विकेट लिए । जसप्रित बुम्राहले ३ विकेट हात पारे। सिराजले […]

October 1, 2025

सन्दीपमाथि कारबाही , विश्व कप छनोट खेल्न क्रिकेट टोली ओमान आइपुग्यो

मस्कट (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई युनिटी कप अन्तर्गत अन्तिम २ खेलमा निलम्बन गरेको जनाएको छ। नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीपले खेल नखेल्ने भनेको क्यानले जनाएको छ। टोली प्रमुख बलर सन्दीपले महत्वपूर्ण खेल अगाडि नखेल्ने भनेपछि […]

September 30, 2025

वेष्टइण्डिजलाई क्लिनस्वीपबाट बच्न नेपालको मध्यम लक्ष्य

दुबई (हाम्रो खेलकुद) – नेपालले युनिटी कपको तेस्रो खेलमा वेष्टइण्डिजलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १ सय २२ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा २ चौका र ३ छ्क्कासहित सर्वाधिक ३९ रन बनाए । […]

Success

Thank you for your time.