default_image

क्रिकेट

March 20, 2023

पारस सम्मिलित एसियाले उपाधिको लागि वर्ल्डसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स लिग क्रिकेट मास्टर्सको फाइनलमा आज वर्ल्ड जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा रहेको वेस्टइन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ। आरोन फिन्च कप्तान भएको जायन्ट्स लिगमा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । एसियाले […]

March 19, 2023

विराटनगरमाथि भारतीय टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी प्रथम रेडमड इन्डो –नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी (बिसिसिए) लाई भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनले हराएको छ । पहिलो खेलमा शनिबार भारतलाई ९ विकेटले पराजित गरेको नेपाली टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको हो । […]

March 19, 2023

कुवेतमाथि हङकङको रोमान्चक जित, अंशुमन सर्वोत्कृष्ट

एजेन्सी – हङकङले त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलको फाइनलमा कुवेतमाथि पाँच रनको रोमान्चक जित हात पार्दै उपाधि जितेको छ । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ४७.५ ओभरमा २ सय ६३ रनमा अल आउट भयो । कुवेतका युवा ब्याटर मिट भावसारले ८० बलमा ३ चौका र २ छक्काहित सर्वाधिक ५९ रन बनाए […]

March 19, 2023

विष्फोटक ब्याटिङ गर्दै भारतमाथि अष्ट्रेलियाको सहज जित

एजेन्सी – अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा विष्फोटक ब्याटिङ गर्दै घरेलु टोली भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ। जितको लागि १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । अष्ट्रेलियाको जितमा मिचेल मार्श ३६ […]

March 19, 2023

भारतको लज्जास्पद ब्याटिङ

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्कको सानदार बलिङपछि भारतले दोस्रो ओडिआई खेलमा लज्जास्पद ब्याटिङ गर्दै अष्ट्रेलियालाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २६ ओभरमा १ सय १७ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ३५ बलमा ४ चौकासहित सर्वाधिक ३१ रन बनाए […]

March 19, 2023

मोन्टि ओडिआईमा नेपालका सर्वाधिक सफल प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक मोन्टि देशाई एकै महिनामै ओडिआई क्रिकेटमा नेपालका सर्वाधिक सफल प्रशिक्षक बनेका छन् । मोन्टिको प्रशिक्षकमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा १२ मध्य ११ खेल जित्दै अविश्वसनीय रुपमा ओडिआई मान्यता जोगाउनुको साथै सोझै विश्वकप छनोटमा स्थान बनायो । नेपालले २०१८ मा ओडिआई मान्यता प्राप्त गरेको थियो । ओडिआई […]

March 19, 2023

लिग-२ मा सर्वाधिक विकेट लिने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा सानदार प्रदर्शन गर्दै सोझै विश्वकप छनोटमा स्थानमा बनायो । नेपालको बलिङ प्रतियोगिताभर सानदार रह्यो । नेपालले पछिल्ला १२ मध्य ११ खेल जितेपछि सोझै ओडिआई मान्यता बचाउनुको साथै शीर्ष तीनमा पर्दै जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको थियो । नेपालका स्पिनर सन्दीप लामिछाने […]

March 19, 2023

सोफीको विष्फोटक ब्याटिङमा बेंगलोरको सानदार जित

एजेन्सी – ओपनर सोफी डेविनको विष्फोटक ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा ओपनर सोफी डेविनले ३६ बलमा ९ चौका र ८ छक्कासहित ९९ […]

March 19, 2023

बभुमाको उत्कृष्ट शतकका बाबजुद दक्षिण अफ्रिका पराजित

एजेन्सी – कप्तान टेम्बा बभुमाको सानदार शतकका बाबजुद घरेलु टोली दक्षिण अफ्रिका दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजसँग ४८ रनले पराजित भएको छ । योसँगै तीन खेलको ओडिआई सिरिजमा वेस्टइन्डिजले १-० को अग्रता लिएको छ । जितको लागि ३ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१.४ ओभरमा २ सय ८७ रनमा अल आउट भयो […]

March 19, 2023

मुल्तानलाई एक रनले हराउँदै लाहोरले जित्यो पिएसएलको उपाधि

एजेन्सी – कप्तान शाहिन शाह अफ्रिदीको सानदार अलराउन्ड प्रदर्शनमा लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग २०२३ को फाइनलमा मुल्तान सुल्तान्सलाई एक रनले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ । जितको लागि २ सय १ रनको बलियो विजयी लक्ष्य पछ्याएको मुल्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । मुल्तानलाई जितको लागि […]

Success

Thank you for your time.