default_image

क्रिकेट

March 16, 2023

टियुमा भरिभराउ दर्शक

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीचको खेल सुरु हुनुअघिनै टियु मैदानमा दर्शकले भरिभराउ भएका छन् । टियुमा लगभग मैदानभित्र दर्शकले सबै भरिएको छ । बिहान ७ : ४५ मा गेट खोलिएको थियो । ९ बजेसम्म सबै भोरिएको छ । मैदान भित्र र बाहिर ठूलो भिड […]

March 16, 2023

करण बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तीव्र गतिका बलर करण केसीलाई आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालका तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ । करणको स्थानमा गुलशन […]

March 16, 2023

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम युएईविरुद्ध टस हारेकोछ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झालाई खेलाउँदा करण केसीलाई बेन्चमा राखेको छ । टोलीमा अन्य कुनै परिवर्तन […]

March 16, 2023

टियु परिसरमा दुई घण्टा अघि नै दर्शकको घुइँचो

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघिनै टियु मैदान परिसरमा दर्शकको घुइँचो रहेको छ । टियु गेटमा दर्शकको बिहान नै बाक्लो उपस्थित छ । बिहान ७ : ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाईएको छ। गेट बाहिर र मैदान परिसमा दर्शकको […]

March 16, 2023

पोलार्डको उत्कृष्ट ब्याटिङमा मुल्तान फाइनलमा

एजेन्सी – काइरन पोलार्डको उत्कृष्ट ब्याटिङमा मुल्तान सुल्तानले पाकिस्तान सुपर लिग (पिएसएल) को पहिलो क्वालिफायर खेलमा लाहोर कलन्दर्सलाई ८४ रनले हराउँदै फाइनलमा पुगेको छ। जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको लाहोर १४.३ ओभरमा ७६ रनमा अल आउट भयो । लाहोरका साम बिलिंग्सले २७ बलमा १ चौकासहित सर्वाधिक १९ रन बनाए । फखार […]

March 16, 2023

मार्च १६ नेपालले इतिहास रचेको दिन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आजकै दिन ९ वर्षअघि बंगलादेशमा सम्पन्न आइसिसी टि२० विश्वकपमा हङकङसँग खेल्दै डेब्यू गरेको थियो । २०१४ मार्च १६ मा नेपालले विश्वकपमा डेब्यू गर्दै सानदार प्रदर्शन गरेको थियो। पहिलो चरणको समूह ए मा रहेको नेपालले जहुर अहमेद चौधरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै […]

March 16, 2023

विश्वकप छनोटमा पुग्न नेपालले युएईसँग निर्णायक खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु मैदानमा सुरु हुनेछ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा […]

March 15, 2023

टियुमा पछिल्ला ९ खेलमा अपराजित नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले घरेलु मैदान टियुमा सानदार प्रदर्शन गर्दै आएकोछ । घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाएको नेपालले पछिल्ला ९ ओडिआई खेलमा टियुमा लगातार जित हात पारेकोछ। नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार युएईसँग निर्णायक खेल खेल्दैछ।युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ। […]

March 15, 2023

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ। अन्तिम खेलमा युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ। पराजित भएमा भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ […]

March 15, 2023

युएईमा लगातार ओपनर परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार युनाइटेड अरव इमिरेट्स (युएई) सँग निर्णायक खेल खेल्दैछ । खेल बिहान ९ः ३० मा टियु मैदानमा हुनेछ। नेपालले युएईलाई हराउन सके आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछ। यदि पराजित भएमा भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने […]

Success

Thank you for your time.