default_image

क्रिकेट

March 14, 2023

पाँचपोखरी टी–२० क्रिकेटमा ह्योल्मो र भोताङको जित

काठमाडौं (हाम्रो खेलकुद) – पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको तेश्रो दिन ह्योल्मो इलाभेन र पाँचपोखरी भोताङ क्रिकेट टिम विजयी भएका छन् । ह्योल्मो इलाभेनले मेलम्ची नगरपालिकालाई १० विकेटले हरायो । ह्योल्मो इलाभेन बिरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको मेलम्ची नगरपालिकाका १४.५ ओभरमा ४७ रनमा अल आउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंकमा […]

March 14, 2023

पारसको टोलीको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्समाथि ३५ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितपछि शीर्ष स्थान कायमै गरेको छ । जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनायो । […]

March 13, 2023

पारसको टोलीले जायन्ट्सलाई दियो बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्सलाई १ सय बलियो लक्ष्य दिएको छ । दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित […]

March 13, 2023

पारस क्रिस गेलको टोलीविरुद्ध प्लेइङ-११ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ । दोहामा भएको टसमा जायन्ट्सका कप्तान आरोन फिन्चले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । फिन्चले फिल्डिङ गर्ने निर्णय लिएपछि पारस सम्मिलित एसिया लायन्सले पहिला पहिला ब्याटिङ गर्दैछ । एसियाको प्लेइङमा […]

March 13, 2023

यू १९ क्रिकेट टोलीका सुवास गृह जिल्लामा सम्मानित

अर्जुन कार्की, बागलुङयू १९ विश्व कपका लागि छनोट भएको नेपाली क्रिकेट क्रिकेट टोलीका सदस्य सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्माति भएका छन् । बागलुङबाट देशको प्रतिनिधित्व गर्दै विश्वकप पु¥याउन सफल भएकोमा सुवासलाई जिल्ला क्रिकेट संघ बागलुङले आइतबार सम्मान गरेको हो । हालै युएईमा सम्पन्न एसिया छनोट च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ […]

March 13, 2023

‘आफ्नो सवै प्रयास गर्दै पुरै देशको नाम नै अगाडि बढाउने छु’-सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो तर्फबाट हुनसक्ने सवै प्रयास गर्दै देशको नाम अगाडि बढाउन प्रयास गर्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा सोमबार पपुवा न्युगिनीलाई ९ विकेटले हराउन पाँच विकेट लिएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ओडिआई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान नजिक पुगेका सन्दीपले खेलपछि […]

March 13, 2023

चार सानदार शतकसँगै भारत र अष्ट्रेलियाबीचको खेल ड्र

एजेन्सी – उत्कृष्ट ब्याटिङ गर्दै दुवै टोलीको तर्फबाट गरि चार सानदार शतक प्रहारपछि भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट खेल ड्रमा सकिएको छ । अष्ट्रेलिया दोस्रो इनिङमा १७५–२ को अवस्थामा पाँचौं दिनको खेल सकिएपछि खेल ड्र भएको हो । योसँगै चार टेस्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ । उता न्युजिल्यान्डले श्रीलंकालाई हराएसँगै भारत आइसिसी […]

March 13, 2023

पारसले आज ब्रेट ली र क्रिस गेलको टोलीविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा आज वर्ल्ड जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा सुरु हुनेछ। दुवै टोली लगातार दोस्रो जितको सोचमा छन् । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो । जायन्ट्सले इन्डियालाई […]

March 13, 2023

अन्तिम बलमा न्युजिल्यान्डको रोमान्चक जितले भारत फाइनलमा

एजेन्सी – पहिलो टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डले अन्तिम बलमा श्रीलंकामाथि दुई विकेटको रोमान्चक जित हात पारेसँगै भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगेको छ । जितको लागि २ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ८ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौं दिन खेल सकिन अन्तिम ओभर बाँकी रहँदा न्युजिल्यान्डलाई जितको लागि […]

March 13, 2023

नेपालले बनायो एकै बलमा १६ रन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध एक बलमा १६ रन जोडेको छ । नेपालले सोमबार पपुवा न्युगिनीलाई ९ विकेटले हरायो । जितको लागि ९६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख २१ बलमा ८ चौका र ३ […]

Success

Thank you for your time.