July 22, 2025
एजेन्सी – बंगलादेशले पाहुना टोली पाकिस्तानसँगको टि ट्वान्टी आई सिरिज जितेको छ । मंगलवार दोस्रो टि ट्वान्टी आई खेलमा ८ रनको जित निकाल्दै बंगलादेशले ३ टि ट्वान्टी आई सिरिज जितेको हो । १ सय ३४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान १९.२ ओभरमा १ सय २५ रनमा समेटियो । पाकिस्तानका लागि फहिम असरफले अर्धशतक बनाए। अन्य […]
July 22, 2025
एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ । हरारेमा मंगलवार आफ्नो तेस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि ७ विकेटले हराएको हो। न्युजिल्याण्डले सिरिजको दोस्रो भेटमा दक्षिण अफ्रिकामाथि लगातार जित निकालेको छ । १ सय ३५ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]
July 22, 2025
एजेन्सी – भारतीय टेस्ट टोलीलाई इङ्ग्ल्याण्डविरुद्धको चौथो टेस्टअघि खेलाडीको चोटका कारण मार परेको छ । भारतीय कप्तान शुभमन गिलले ओल्ड ट्राफोर्डमा हुने टेस्ट अघि आयोजित पत्रकार सम्मेलनमा टोलीका महत्वपूर्ण खेलाडीहरु चोटका कारण बाहिरिएको बताएका छन् । भारतका अलराउण्डर नितिश कुमार रेड्डी सिरिजबाट बाहिरिएका छन् । तीव्र गतिका बलर आकाश दिप र अर्शदिप सिंहले चौथो टेस्ट […]
July 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)) र कुवेत क्रिकेट बोर्ड महिला/ पुरुष क्रिकेटलाई बढावा दिन द्विपक्षीय सिरिज आयोजना गर्न सहमत भएको छ । पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने साझेदारी भएको क्यानले जनाएको छ। सम्झौता अनुसार प्रत्येक वर्ष नेपाल र कुवेतमा कम्तिमा ३ टि ट्वान्टी आई तथा […]
July 22, 2025
एजेन्सी – वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन्। जमैकामा बुधवार बिहान हुने अष्ट्रेलियाविरुद्धको दोस्रो टि ट्वान्टी आई खेलपछि रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका हुन् । ठूला हिट तथा तीव्र गतिका बलर रहेका रसेलले जमैकाको सबिना पार्कमा रहेको आफ्नो घरेलु मैदानमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन् । रसेलले वेस्ट इन्डिजका लागि एक […]
July 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी दर्ताको लागि आज अन्तिम दिन हो । नेपाल क्रिकेट संघ (क्यान) ले गत साताको शनिवार देखि खेलाडी दर्ता खुला गरेको थियो । आज राति १२ बजेसम्म खेलाडी दर्ता गर्न सकिने छ । क्यानका अनुसार एनपिएलका ८ टोलीबाट रिलिज भएका र […]
July 22, 2025
एजेन्सी – लियम डसनको ८ बर्ष पछि इङ्ग्ल्याण्ड टेस्ट टोलीमा पुनरागमन हुने भएको छ । बुधवार सुरु हुने भारतविरुद्धको चौथो टेस्टमा लियमले पुनरागमन गर्न लागेका हुन् । चौथो टेस्टका लागि सोमवार घोषित टोलीमा औंला भाँचिएपछि सिरिजबाट बाहिरिएका शोयब बशिरको स्थानमा डसनलाई टोलीमा राखिएको हो । लर्ड्समा अविस्मरणीय जित हासिल गरेको टोलीबाट एक मात्र परिवर्तन गरिएको […]
July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लुम्बिनीले सोमवार सामाजिक संजालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा तथा नेपाली पहिचान झल्काउने तत्वहरुसमावेश गरिएको छ । खेल, संस्कृति र […]
July 21, 2025
एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा वेस्ट इण्डिजलाई पराजित गरेको छ । जमैकामा सोमवार बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ३ विकेटले हराएको हो । अस्ट्रेलियाले ५ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ९० रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको […]
July 21, 2025
एजेन्सी – सुरुवातको तीन विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलको सफल आयोजना पछि इङ्ग्ल्याण्डलाई आगामी ३ संस्करणको फाइनल आयोजकको रुपमा चयन गरिएको छ। यो निर्णयलाई यस हप्ता सिंगापुरमा भएको आइसिसीको वार्षिक सम्मेलनले अनुमोदन गरेको हो । गत महिना तेस्रो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि ५ विकेटको जित हासिल गरेको थियो । हामी पूर्ण रूपमा खुसी छौं […]