default_image

क्रिकेट

September 25, 2022

वाटसनको विष्फोटक ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका पूर्व अलराउन्डर शेन वाटसनले भारतमा जारी रोड सेफ्टी विश्व सिरिजमा वेस्टइन्डिज लेजेन्ड्सविरुद्ध विष्फोटक ब्याटिङ गर्दै ८ विकेटको सहज जित दिलाएका छन् । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया लेजेन्ड्सले १५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान शेन वाटसनले ५० बलमा ५ चौका र ९ […]

September 25, 2022

निर्णायक खेलमा भारतले टस जित्यो, पन्त बेन्चमा

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक टि२० आई खेलमा अष्ट्रेलियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । हैदराबादमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले आजको खेलमा विकेटकिपर ऋषभ पन्तलाई भने बेन्चमा राखेको छ । तीव्र गतिका बलर भुवनेश्वर कुमार टोलीमा फर्किएका छन् । अष्ट्रेलियाले एक परिवर्तन […]

September 24, 2022

कविताको कप्तानीमा नवौं खेल्ने मधेशको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – मध्यगतिकी बलर कविता गौतमको कप्तानीमा मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लागि टोली घोषणा गरेको छ । झण्डै डेढ वर्षपछि चोटका कारण टोलीमा पूनरागमन गर्दै कविताले मधेश प्रदेशको कप्तानी गर्ने भएकी छिन् । युवा अलराउन्डर पुष्पा फुयाँलले पहिलो पटक टोलीमा स्थान बनाएकी छिन् । युवा खेलाडी साना प्रविन, […]

September 24, 2022

ब्याटरको हेलमेटमा बल अड्किएपछि…

एजेन्सी – क्रिकेटमा कहिँले काहीँ अप्रत्याशित र रोमान्चक घटनाहरु घट्छन् । त्यसैले क्रिकेटको मज्जा अझ बढाउँछ । शुक्रबार राती इंग्ल्यान्ड र पाकिस्तानबीच पनि एक रोमान्चक घटना घट्यो । त्यो थियो ब्याटरको हेलमेटमा बल अड्किएको । यो घटना क्रिकेटमा पहिलो भने होईन । समयमा समयमा देखिने गर्दछ । हेलमेटमा बल बाउन्सर बलमा लाग्ने गर्दछ । हेलमेटमा […]

September 24, 2022

थाईल्यान्डलाई हराउँदै बंगलादेश विश्वकपमा

एजेन्सी – बंगलादेश महिला क्रिकेट टोलीले आइसिसी वुमन्स टि२० विश्वकप छनोटमा थाईल्यान्डलाई ११ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपमा स्थान बनाएको छ । त्यस्तै पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आयरल्यान्डले पनि विश्वकपमा स्थान बनाएको थियो । जितको लागि १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट […]

September 23, 2022

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

एजेन्सी – युवा ब्याटर ह्यारी ब्रुकको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानमाथि ६३ रनको सानदार जित हात पारेको छ । योसँगै सात टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ । जितको लागि २ सय २२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ […]

September 23, 2022

रोहितको आक्रामक ब्याटिङमा भारत विजयी

एजेन्सी – कप्तान रोहित शर्माको आक्रामक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि ९१ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान रोहित शर्मा २० बलमा ४ […]

September 23, 2022

भारतलाई अष्ट्रेलियाको बलियो लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा भारतलाई ९१ रनको बलियो लक्ष्य दिएको छ । नागपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनायो । अष्ट्रेलियाका विकेटकिपर म्याथु वेड २० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहे । कप्तान आरोन फिन्चले १५ बलमा […]

September 23, 2022

सानदार ब्याटिङसँगै पाकिस्तानलाई इंग्याल्डको विशाल लक्ष्य

एजेन्सी – युवा ब्याटर ह्यारी ब्रुक र बेन डकेटको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानलई २ सय २२ रनको विशाल लक्ष्य दिएको छ । नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनायो । इंग्ल्यान्डका २३ वर्षीय युवा ब्याटर ह्यारी ब्रुकले […]

September 23, 2022

जिम्बावेलाई हराउँदै आयरल्यान्ड टि२० विश्वकपमा

एजेन्सी – आयरल्यान्ड महिला क्रिकेट टोलीले युएईमा जारी आइसिसी वुमन्स टि२० विश्वकप छनोटको पहिलो सेमिफाइनलमा जिम्बावेलाई ४ रनले हराउँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाएको छ । रोमान्चक जितका साथ फाइनलमा पुग्दै आयरल्यान्डले चौथो पटक महिला टि२० विश्वकपमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले […]

Success

Thank you for your time.