default_image

क्रिकेट

September 13, 2022

च्याम्पियन श्रीलंकाको भब्य स्वागत

एजेन्सी – टि२० एसिया कप २०२२ च्याम्पियन श्रीलंका टोलीको स्वदेशमा भब्य स्वागत भएको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै च्याम्पियनका साथ श्रीलंका फर्केको टोलीको भब्य स्वागत गरेको छ । शहर परिक्रमा गराउँदै श्रीलंका क्रिकेट बोर्डले भब्य स्वागत गरेको हो । श्रीलंका क्रिकेट टोली उपाधि जितेर मंगलबार स्वदेश फर्किएपछि एर्पोट देखिनै भब्य स्वागत भएको छ । आइतबार […]

September 13, 2022

अमेरिकाको हारसँगै नेपाललाई फाइदा

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली पपुवा न्युगिनीले अमेरिकालाई २६ रनले पराजित गरेको छ । पहिलो खेलमा यी दुई देशबीचको खेल टाई भएको थियो । तर दोस्रो खेलमा अमेरिकाको हारसँगै अंक तालिकामा भने नेपाललाई फाइदा पुग्नेछ । जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिका ४७.२ ओभरमा १ […]

September 13, 2022

मधेशमाथि कर्णालीको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि तीन रनको रोमान्चक जित हात पारेको छ । सानदार बलिङका साथ कर्णालीले पहिलो जित निकाल्दै सेमिफाइनलको सम्भावना कायमै राख्दा मधेश प्रदेश भने बाहिरिएको छ । जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा […]

September 13, 2022

आदिलको घातक बलिङमा मधेशलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आदिल अन्सारीले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा १ सय १४ रनमा अल आउट भयो । कर्णालीका […]

September 13, 2022

विश्वकप टोलीमा नभएका भारतका पाँच स्टार

एजेन्सी – उपाधिको दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल पटेलले पूनरागमन गरेका छन् । तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल चोटपछि फर्किएका हुन् । टि२० एसिया कपमा यी दुई बलर नहुँदा […]

September 13, 2022

खेल्नै नपाइ बाहिरियो बागमती

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा उपाधि दावेदार मानिएको बागमती प्रदेश एक खेल नखेल्दै बाहिरिएको छ । वर्षाको कारण चार खेलमा नै अंक बाँड्नु परेपछि बागमती बाहिरिने पक्का बनेको हो । बागमती मात्र होईन उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लब पनि एक खेल नखेली समूह चरणबाटै बाहिरिने सम्भावना उच्च […]

September 12, 2022

‘पूनरागमन गर्दै राम्रो गर्नेमा मलाई विश्वास थियो’– ललित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले घुँडाको शल्यक्रियापछि उत्कृष्ट पूनरागन गरेका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट ललितले कर्णालीविरुद्ध १० महिनापछि टियु मैदानमा पूनरागमन गरे । गतवर्ष पुषमा ललितले बायाँ खुट्टाको घुँडाको शल्यक्रिया भएको थियो । १० महिनापछि मैदान फर्किएका ललितले पहिलो खेलमै कर्णाली […]

September 12, 2022

ओलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डलाई सिरिज

एजेन्सी – तीव्र गतिका बलर ओली रोविन्सनको उत्कृष्ट बलिङमा इंग्ल्यान्डले तेस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै सिरिज जितेको छ । घरेलु टोली इंग्ल्यान्डले पहिलो खेल गुमाएपनि त्यसपछि लगतार दुई खेल जित्दै सिरिज २-१ ले जितेको हो । जितको लागि १ सय ३० रनको सामान्य लक्ष्य पाएको इंग्ल्यान्डले २२.३ ओभरमा १ विकेट गुमाउँदै पूरा […]

September 12, 2022

उपाधि दाबेदार भारतको टि२० विश्वकप खेल्ने टोली घोषणा

एजेन्सी – उपाधिको दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल पटेलले पूनरागमन गरेका छन् । एसिया कपमा चोटका कारण अलराउन्डर रविन्द्र जडेजाले भने विश्वकप टोलीमा छैनन् । भारतको ब्याटरमा विराट कोहली, लोकेश राहुल, […]

September 12, 2022

लुम्बिनीमाथि पुलिसको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओेपनर कुशल भुर्तेल, आरिफ शेख र स्पिनर ललितनारायण राजवंशीको सानदार प्रदर्शनमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ७६ रनको सानदार जित हात पारेको छ । जितको लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट १ सय २८ रन […]

Success

Thank you for your time.