default_image

क्रिकेट

July 3, 2022

दीपेन्द्रको आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले ओन्टारियो क्रिकेट क्लबसँग टि२० अभ्यास खेलमा आक्रामक अर्धशतक प्रहार गरेका छन् । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको छ । दीापेन्द्र २६ बलमा ६ चौका र २ छक्कासहित ५४ रनमा अविजित […]

July 3, 2022

नेपालको मध्यम सुरुवात, कुशल सस्तैमा आउट

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालले ओन्टारियो क्रिकेट क्लबसँग टि२० अभ्यास खेलमा मध्यम सुरुवात गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ४३ रन बनाएको छ । नेपालका तेस्रो नम्बरका ब्याटर देव खनाल १२ बलमा २ चौका र १ छक्कासहित २० […]

July 3, 2022

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपालले ओन्टारियो क्रिकेट क्लबसँग टि२० अभ्यास खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किंग सिटीमा मेपल लिफ मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो । यो […]

July 3, 2022

नेपालले आज ओन्टारियोसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा किंग सिटीमा मेपल लिफ मैदानमा सुरु हुनेछ । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो । क्यानाडाको क्लब क्रिकेट टोलीसँग पनि […]

July 3, 2022

घरेलु टोली इंग्ल्यान्डमाथि भारत हाबी

एजेन्सी – विकेटकिपर ऋषभ पन्त र रविन्द्र जडेजाको शतक तथा कप्तान जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा भारतले इंग्ल्यान्डसँगको पाँचौं टेस्ट खेलमा सानदार प्रदर्शनका साथ हाबी बनेको छ । दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड २७ ओभरमा ८४.५ को कमजोर अवस्थामा छ । इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ३२ रनले पछि छ । इंग्ल्यान्डका जोनी बेयरस्टो १२ र […]

July 2, 2022

क्यानाडामा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपालले क्यानाडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित […]

July 2, 2022

विनोदको अर्धशतकमा नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा अ‍ोन्टारियो क्रिकेट क्लबविरुद्ध मध्यम योगफल खडा गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० अ‍ोभरमा ८ विकेट गुमाउँदै २ सय २० रन जोड्यो । एक समय ११६-५ को स्थितिमा पुगेको नेपाललाई विनोद भण्डारीको […]

July 2, 2022

नेपालको कमजोर ब्याटिङ, रोहित चलेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एकदिवसिय अभ्यास खेलमा क्यानाडाको ओन्टारियो क्रिकेट क्लबसँग कमजोर ब्याटिङ गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २७ ओभरमा ४ विकेट गुमाउँदै ९१ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ७५ बलमा ४ चौकासहित सर्वाधिक ४२ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरी […]

July 2, 2022

पन्तको सानदार शतकमा भारतको उत्कृष्ट पूनरागमन

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको सानदार आक्रामक ब्याटिङमा भारतले इंग्ल्यान्डसँगको पाँचौं टेस्ट खेलमा पहिलो इनिङमा बलियो योगफल बनाएको छ । बर्मिङ्घममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो दिनको समाप्तिमा ७३ ओभरमा ३३८(७ को बलियो अवस्थामा छ । भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ११ बलमा २० चौका र ४ छक्कासहित १ सय ४६ […]

July 1, 2022

नेपालको सुस्त सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एकदिवसिय अभ्यास खेलमा क्यानाडाको ओन्टारियो क्रिकेट क्लबसँग सुस्त सुरुवात गरेको छ । किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ७ ओभरमा कुनै विकेट नगुमाई १६ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २१ बलमा १ चौकासहित ६ रनमा क्रिजमा छन् । आसिफ शेखले २० […]

Success

Thank you for your time.