default_image

क्रिकेट

July 8, 2022

रोहितको कप्तानीमा दुर्लभ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० आई खेलमा दुर्लभ कीर्तिमान बनाएका छन् । रोहितले बिहीबार राती इंग्ल्यान्डलाई पहिलो टि२० आई खेलमा ५० रनले हराउँदै लगातार १३ खेल जित्ने पहिलो कप्तान बनेका छन् । रोहित टि२० आईमा लगातार १३ खेल जित्ने पहिलो कप्तान हुन् । गत नोभेम्बरमा टि२० विश्वकपपछि विराट कोहलीले कप्तानी छाडेपछि […]

July 8, 2022

टि२० विश्वकपको ट्रफी नेपाल ल्याइने

एजेन्सी – टि२० विश्वकप २०२२ को ट्रफी नेपाल ल्याउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको ट्रफी भदौ १४ र १५ (अगष्ट ३० र ३१) काठमाडौंमा ल्याइनेछ । आइसिसीले विश्व भ्रमण अनुसार नेपाल पनि ल्याउन लागेको हो । विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइनेछ । फिजि, […]

July 8, 2022

कप्तान पुरनको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजलाई सिरिज

एजेन्सी – कप्तान निकोलस पुरनको अर्धशतकमा घरेलु टोली वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सिरिज जितेको छ । तीन खेलको सिरिज वेस्टइन्डिजले २–० ले जितेको छ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।वेस्टइन्डिजका विकेटकिपर तथा निकोलस पुरनले ३९ बलमा ५ […]

July 8, 2022

हार्दिकको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा भारतको सानदार जित

एजेन्सी – अलरााउन्डर हार्दिक पान्ड्याले बलिङ र ब्याटिङ दुबैमा करिअरको उत्कृष्ट प्रदर्शन गरेपछि भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.३ ओभरमा १ सय ४८ रनमा अल […]

July 8, 2022

हार्दिकको अर्धशतकमा इंग्ल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – अलरााउन्डर हार्दिक पान्ड्याको अर्धशतकमा भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन […]

July 7, 2022

भारतले टस जितेर पहिला ब्याटिङ गर्दै, अर्शदीपको डेब्यू

एजेन्सी – भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।साउथह्याप्टनमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले तीव्र गतिका युवा बलर अर्शदीप सिंहलाई डेब्यू दिएको छ । अर्शदीप डेथ ओभर स्पेलिष्ट बलरको रुपमा चिनिन्छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) […]

July 7, 2022

एक वर्षमा भारतका ८ खेलाडीले गरे कप्तानी

एजेन्सी – भारत विश्व क्रिकेटको एक शक्तिशाली देश हो । पछिल्लो समय त भारतले एकै समयमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । भारतले पछिल्लो एक वर्षमा ८ खेलाडीलाई कप्तान बनाएको छ । ८ कप्तानले तीनै शैलीमा गरि ४५ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका छन् । पछिल्लो एक वर्षमा भारतबाट रोहित शर्मा, विराट कोहली, अजिक्या रहाणे, लोकेश […]

July 7, 2022

आक्रामक इंग्ल्यान्डसँग खेल्दै भारत

एजेन्सी – भारतले पहिलो टि२० आई खेलको सिरिजमा आज घरेलु टोली इंग्ल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती १० : ४५ मा साउथह्याप्टनमा सुरु हुनेछ । तीन टि२० आईको खेलमा दुबै टोली विजयी सुरुवात गर्ने सोचमा हुनेछन् । घरेलु टोली इंग्ल्यान्ड पछिल्लो समय टेस्ट क्रिकेटमै आक्रामक शैली अपनाएको छ । टि२० आई मा भने […]

July 7, 2022

कोहलीको ६ वर्ष यताकै खराव वरियता

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली ६ वर्ष यताकै कमजोर अवस्थामा पुग्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेस्ट वरियतामा शीर्ष १० बाट बाहिरिएका छन् । आइसिसीले जारी गरेको नयाँ विश्व टेस्ट वरियतामा कोहली एकै पटक चार स्थान तल खस्किदै १३ औं स्थानमा पुगेको छन् । कोहली २०१६ को नोभेम्बरपछि टेस्टमा शीर्ष १० […]

July 7, 2022

खराब ब्याटिङसँगै नेपालको लज्जास्पद हार

एजेन्सी – खराब ब्याटिङ गर्दै नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनको लज्जास्पद हार बेहोरेको छ । योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ । जितको लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल […]

Success

Thank you for your time.