default_image

क्रिकेट

July 13, 2022

स्कटल्यान्डविरुद्ध नेपालको सम्भावित प्लेइङ ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ७७ रनले पराजित भएको थियो । विश्वकप लिग–२ मा स्कटल्यान्ड […]

July 13, 2022

बलियो स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ । स्कटल्यान्ड लगातार दोस्रो जितको सोचमा छ । नेपाल पहिलो जितको सोचमा हुनेछ । नेपाल पहिलो खेलमा ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो […]

July 13, 2022

ओडिआईमा जम्न नसकेका दीपेन्द्र

भुपेन्द्र जिसी, काठमाडौं कुनैपनि टोलीका लागि प्रमुख ब्याटरको प्रदर्शन सधैं महत्त्वपूर्ण हुन्छ । प्रमुख खेलाडीले नै खराब प्रदर्शन गरेपछि त्यसको असर टोलीको नतिजामा पनि पर्छ । पछिल्लो समय नेपाली टोली यसै समस्याले ग्रसित छ । प्रमुख ब्याटरको प्रदर्शन राम्रो छैन । हाल स्कटल्यान्ड भ्रमणमा पनि नेपाललाई सबैभन्दा ठूलो चिन्ता ब्याटिङकै छ । खराब र गैरजिम्मेवार […]

July 12, 2022

भारतले इंग्ल्यान्डलाई १० विकेटले हरायो

एजेन्सी – जस्प्रित बुमराहको करिअरको उत्कृष्ट प्रदर्शनसँगै भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्मा […]

July 12, 2022

नेपाल टि२० लिगलाई आइसिसीको स्वीकृति

काठमाडौं(हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगलाई स्वीकृति दिएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले एक प्रेस विज्ञप्ति जारी गर्दै आइसिसीले स्वीकृति दिएको जनाएका छन् । क्यानले नेपाल टि२० लिगले घरेलु क्रिकेटरलाई धेरै फाइदा पुग्ने जनाएको छ । नेपाल टि२० लिग आगमी असोज ८ […]

July 12, 2022

बुमराहको ६ विकेटसँगै इंग्ल्यान्डको लज्जास्पद ब्याटिङ

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराहले करिअरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि पहिलो ओडिआई खेलमा भारतले घरेलु टोली इंग्ल्यान्डलाई १ सय १० रनमा अल आउट गरेको छ । लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड २५.२ ओभरमा १ सय १० रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जस बटलरले ३२ बलमा ६ […]

July 12, 2022

खराब लयमा गुज्रिरहेका कोहलीको बचाउमा उत्रिए रोहित

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीको पछिल्लो समयमा जारी खराब प्रदर्शनलाई लिएर चौतर्फी आलोचना चलिरहेको छ । भारतका क्रिकेट विज्ञहरुले कोहलीलाई टि२० टोलीबाट हटाउनु पर्ने तर्क समेत राखेका छन् । भारतलाई सन् १९८३ मा विश्वकप जिताउने कप्तान कपिल देवले पनि कोहलीलाई टि२० बाट बाहिर राख्नु पर्ने बताइसकेका छन् । समर्थकहरु पनि कोहलीको […]

July 11, 2022

खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खराब ब्याटिङसँगै आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ४० रनले पराजित भएको छ । योसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा अल आउट भयो । नेपालका आरिफ शेख ८४ बलमा […]

July 11, 2022

नेपालको संघर्षपूर्ण ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउनेक्रममा नेपालले संघर्षपूर्ण ब्याटिङ गरेको छ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले २५ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका आरिफ शेख १८ बलमा ८ रन र देव खनाल ५२ बलमा […]

July 11, 2022

नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब सुरुवात गरेको छ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी र देव खनाल क्रिजमा छन् । ओपनर आसिफ शेख […]

Success

Thank you for your time.