default_image

क्रिकेट

June 11, 2022

नेपालले टस जित्यो, टोलीमा तीन परिवर्तन

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । विकेटकिपर विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमला बेन्चमा रहेका […]

June 11, 2022

नेपालको सम्भावित प्लेइङ ११

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । खेल बेलुका ९ : १५ मा ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा सुरुहुनेछ । यस त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको सोचमा छ । अमेरिकाले ओमानलाई ३ सय २३ रन प्रहार गर्दै १ सय १४ […]

June 11, 2022

नेपालले घरेलु टोली अमेरिकासँग खेल्दै

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । खेल बेलुका ९ : १५ मा ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा सुरुहुनेछ । यस त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको सोचमा छ । अमेरिकाले ओमानलाई ३ सय २३ रन प्रहार गर्दै १ सय १४ […]

June 11, 2022

इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डको उत्कृष्ट ब्याटिङ

एजेन्सी – न्युजिल्यान्डले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ । नटिङ्घममा पहिलो दिन टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ८७ ओभरमा ३१८–४ को बलियो अवस्थामा छ । न्युजिल्यान्डका डर्याल मिचेल १ सय ४७ बलमा ९ चौका र २ छक्कासहित ८१ रनमा अविजित छन् । पहिलो टेस्टको दोस्रो इनिङमा शतकीय इनिङ खेलेका मिचेलले उत्कृष्ट […]

June 11, 2022

वेस्टइन्डिजमाथि पाकिस्तानको सानदार जित

एजेन्सी – स्पिनर मोहम्मद नवाजको उत्कृष्ट बलिङमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजमाथि १ सय २० रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज पाकिस्तानले एक खेल अगावै जितेको छ । जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३२.२ ओभरमा १ सय ५५ रनमा अल आउट भएको थियो । […]

June 10, 2022

‘विश्वकप खेल्न हो भने ओडिआई मान्यता पनि हुन्छ’ – सन्दीप

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो सपना एकदिवसिय विश्वकप खेल्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेको नेपालले पहिलो खेलमा शुक्रबार बिहान आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँग १३ रनले पराजित भएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हामीसँग विश्वकप छनोट भएर विश्वकप छनोट खेल्ने टोली छ । सबै जनाले ओडिआई […]

June 10, 2022

नेपालले ओमानसँग हार्नुको प्रमुख पाँच कारण

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भयो । बलिङमा सानदार प्रदर्शन गर्दै मध्यम योगफल मै रोकेपनि पराम्परा ब्याटिङ समस्या दोहोरिदा नेपाल पुन स्तब्ध पर्यो । शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट सोझै खेल्ने अवसर रहेको नेपाललाई यो हारले धक्का पुर्याएको छ । […]

June 10, 2022

खराब ब्याटिङसँगै नेपाल ओमानसँग पराजित

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भएको छ । जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । नेपालका आरिफ […]

June 10, 2022

ब्याटिङमा नेपालको संघर्ष

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध ब्याटिङमा संघर्ष गरि रहेको छ । जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३२ ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन बनाएको छ । नेपालका आरिफ शेख ३० बलमा १ चौकासहित १५ रनमा अविजित छन् । […]

June 10, 2022

नेपालको ब्याटिङमा कमजोर प्रदर्शन

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर प्रदर्शन गरेको छ । जितको लागि २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी १३ र आरिफ शेख ९ रनमा […]

Success

Thank you for your time.