default_image

क्रिकेट

July 1, 2025

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी मेन्स यु-१६ मा नेपालले भुटानसँगको खेलमा टस जितेको छ । सिलेगंर ट्रफ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका छन् । नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ […]

June 30, 2025

कर्णाली याक्सको मार्कीमा सोमपालको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई मार्कीमा निरन्तरता दिएको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि सोमपाल लाई नै निरन्तरता दिएको कर्णाली याक्सका सह -मालिक गृहेन्द्र घिमिरेले जानकारी दिएका छन्। ‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन् । त्यसैले दोस्रो संस्करणको लागि निरन्तरता दिने भएको छौं । उनीमाथि […]

June 30, 2025

एसिसी यु-१६ कप – नेपालले भोलि भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले भोलि भुटानसँग खेल्दैछ । मलेसियाको सिलेगंर ट्रफ क्लबमा खेल नेपाली समय अनुसार मंगलवार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवैको यो समूह चरणको अन्तिम खेल हो। नेपाल खेलेका तीनै खेलमा अपराजित छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल […]

June 29, 2025

पोखराले कुशलसहित ७ खेलाडी रिटेन गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि आज रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । पोखराले आइतबार सामाजिक संजालमार्फत रिटेन खेलाडीको जानकारी दिएको‌ हो । हालसम्म अन्य टोलीले ६ खेलाडी रिटेन गरेपनि पोखराले ७ खेलाडी रिटेन गरेको छ । पोखराले मार्की र कप्तान कुशल भुर्तेललाई रिटेनको […]

June 29, 2025

विपिनको ६ विकेट, नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रसिद्ध जैसीको शतक र कप्तान विपिनप्रसाद शर्माको ६ विकेट सहयोगमा साविक विजेता नेपाल एसिसी मेन्स यु-१६ इस्ट जोन कप २०२५ को सेमिफाइनल प्रवेश गरेको छ । एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रमम नेपालले आज इण्डोनेसियालाई ३ सय ७० रनको विशाल अन्तरले हरायो । ४ सय २१ रनको विशाल लक्ष्य […]

June 29, 2025

प्रसिद्धको शतकमा नेपालको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रसिद्ध जैसीको शतकमा नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा इण्डोनेसियाविरुद्ध ४ सय २० रन बनाएको छ। मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर विशाल योगफल तयार गर्यो । नेपालको लागि ओपनर प्रसिद्धले १ सय १४ बलमा १५ चौका र […]

June 29, 2025

विशाल योगफतर्फ नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ प्रतियोगितामा इण्डोनेसियाविरुद्ध नेपाल विशाल योगफल तर्फ अगाडि बढेको छ । इन्डोनेसियाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरिरहेको नेपालले ३० ओभरको समाप्तिमा २ विकेट गुमाएर २ सय ६६ रन बनाएको छ । नेपालका लागि ओपनरका प्रशिद्ध जैसी शतक बनाएर खेलिरहेका छन् । प्रशिद्ध ९९ बलमा १५ चौका […]

June 29, 2025

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले इण्डोनेसियाविरुद्धको खेलमा टस हारेको छ । मलेसियामा जारी प्रतियोगितामा इण्डोनेसियाले टस जितेर बलिङ रोजेको छ । नेपालले ब्याटिङको निम्तो पाएको छ । नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो । नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो । इन्डोनेसियालाई हराउँदै नेपाल एक खेल […]

June 28, 2025

एसिसी यु-१६ कप – नेपालले भोलि इण्डोनेसियासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आफ्नो तेस्रो खेलमा भोलि इण्डोनेसियासँग खेल्दैछ । सिलेगंर ट्रफ क्लबमा खेल नेपाली समय बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो। नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो । इन्डोनेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल […]

June 28, 2025

काठमाडौंले करणसहित ६ खेलाडी रिटेन गर्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली काठमाडौं गोर्खाजले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । काठमाडौंले शनिबार सामाजिक संजालमार्फत रिटेन र रिलिज खेलाडीको जानकारी दिएको‌ हो । काठमाडौंले मार्की र कप्तान करण केसीलाई रिटेनको पहिलो नम्बरमा राखेको छ । रिटेन हुने अन्य खेलाडीमा शाहब […]

Success

Thank you for your time.