default_image

क्रिकेट

April 14, 2022

रुपन्देही र मलेसिया फाइनलमा

एजेन्सी – रुपन्देही–११ र मलेसिया–११ भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार रुपन्देहीले सिनियर टोलीका खेलाडीको बाहुल्यता भएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेट र मलेसियाले उत्तर प्रदेश–११ क्लबलाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा भिजेको आउटफिल्डको कारण मलेसिया र उत्तर प्रदेशबीचको खेल ५–५ ओभरमा झारिएको […]

April 14, 2022

खेलाडी र खेलकर्मीलाई विभूषण र पदक

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित खेलाडी, खेलकर्मी विभूषित भएका छ । गत वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् । आयशासँगै कोरियाली तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, नेपाल क्रिकेट संघ (क्यान) […]

April 14, 2022

घरेलु टोली नामिबिया युगान्डासँग स्तब्ध

एजेन्सी – घरेलु टोली नामिबिया युगान्डासँगको दोस्रो एकदिवसिय खेलमा ३ विकेटले पराजित भएको छ । योसँगै दुई एकदिवसिय सिरिज १–१ को बराबरीमा सकिएको छ । जितका लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाको जितमा ओपनर सिमोन सेसाजीले ८६ बलमा ७ चौका र ३ छक्कासहित […]

April 14, 2022

नेपाली क्रिकेट-उथलपुथलले भरिएको वर्ष

भुपेन्द्र जिसी,काठमाडौं नेपाली क्रिकेट २०७८ सालमा मैदान भित्र र बाहिर निकै चर्चाको विषय बन्यो । नेपालले वैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको थियो । टियुमै मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिज जित्दै वर्ष अन्त्य गर्यो । सुरुवात र अन्त्य उपाधिका साथ भयो । यसबीचमा […]

April 13, 2022

ब्रेभिसको विष्फोटक ब्याटिङका बाबजुद मुम्बईको लगातार पाँचौं हार

एजेन्सी – युवा स्टार डेवाल्ड ब्रेभिसको विष्फोटक ब्याटिङको बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ । सर्वाधिक सफल टोली मुम्बईको जारी सिजनमा लगातार पाँचौं हार हो । १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो […]

April 13, 2022

मुम्बईलाई पन्जाबको विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवन र मयंक अग्रवालको अर्धशतकमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २३ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । पन्जाबका […]

April 13, 2022

श्रीलंकन वसन्था जिएचसिएको ब्याटिङ कन्सल्टेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले श्रीलंकाका मिहिराज वसन्थालाई कन्सल्टेन्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । आइसिसीका थ्रि लेभलका प्रशिक्षक वसन्थाले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा गरि १५ वर्ष प्रशिक्षकको रुपमा काम गरेको छ । बेंगलोरमा रहेको शिन्स क्रिकेट एकेडेमीमा मुख्य प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । जिएचसिएमा उनले मे देखि जुलाई […]

April 13, 2022

दिल्लीको जितमा मलेसिया र रुपन्देही सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा समूह बी बाट अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा उत्तर प्रदेश क्लब ११ लाई ७ विकेटले हराउँदै समूह विजेता रुपमा सेमिफाइलमा पुगेको हो । दोस्रो खेलमा रुपन्देही-११ पुश स्पोर्ट्स दिल्लीले ४ विकेटले पराजित भएपनि सेमिफाइनलमा पुगेको छ […]

April 13, 2022

ब्लु बर्ड र गोल्डेनगेट प्याट्रिएट्स कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्लु बर्ड कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्लु बर्ड समूह ‘ए’ को विजेता तथा गोल्डेनगेट उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा ब्लु बर्डले मोर्गान कलेजलाई ८ विकेटले पराजित गर्दै समूह विजेता बन्यो […]

April 13, 2022

सरकारले क्रिकेट खेलाडीलाई जनही २ लाख दिने

काठमाडौं(हाम्रो खेलकुद) – अघिल्लो साता घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि२० आई सिरिजमा विजेता नेपाली खेलाडीले जनही २ लाख पुरस्कार पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले विजेता खेलाडी तथा […]

Success

Thank you for your time.