default_image

क्रिकेट

April 6, 2022

सूर्यको अर्धशतकमा मुम्बईको मध्यम योगफल

एजेन्सी – मध्यक्रमका ब्याटर सूर्य कुमार यादवको अर्धशतकमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ । महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । मुम्बईका सूर्य कुमार यादवले ३६ […]

April 6, 2022

आइपिएलमा बेबी एविको डेब्यू

एजेन्सी – दक्षिण अफ्रिका डेवाल्ड ब्रेभिसले (बेबी एबी) इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सविरुद्ध डेब्यू गरेका छन् । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा कोलकाताका कप्तान श्रेयस ऐरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । मुम्बईले टोलीमा दुई परिवर्तन गरेको छ । अनमोलप्रितसिंहको स्थानमा सूर्य कुमार यादव र टिम […]

April 6, 2022

आइपिएलमा रसेल र बुमराह सम्मिलित टोलीबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज कोलकाता नाइट राइडसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई यस सिजनमा पहिलो जित निकाल्ने सोचमा हुनेछ । मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ […]

April 6, 2022

विश्वकपका सर्वोत्कृष्ट बिवाहीत जोडी

एजेन्सी – अष्ट्रेलियाले आइतबार इंग्ल्यान्डलाई ७१ रनले हराउँदै सातौं पटक आइसिसी एकदिवसिय महिला विश्वकपको उपाधि जित्यो । अष्ट्रेलिया ओपनर तथा विकेटकिपर एलिसा हेली प्लेयर अफ द सिरिज र फाइनल दुबै चुनिन् । हेलीले फाइनलमा इंग्ल्यान्डविरुद्ध १ सय ३८ बलमा २६ चौका सहितसहित १ सय ७० रनको विश्व कीर्तिमानी शतकीय इनिङ खेलिन् । त्यसैको सहयोगमा अष्ट्रेलियाले […]

April 6, 2022

एकमात्र टि२० खेलमा अष्ट्रेलिया विजयी

एजेन्सी – पाकिस्तानसँगको एकमात्र टि२० आई खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी भएको छ । योसँगै अष्ट्रेलियाको २४ वर्षपछि पाकिस्तान भ्रमण सकिएको छ । टेस्ट र टि२० सिरिज अष्ट्रेलियाले जित्दा ओडिआई भने गुमाउन पुगेको थियो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा […]

April 6, 2022

नेपालका ‘३डी’ क्रिकेटर दीपेन्द्र

भुपेन्द्र जिसी, काठमाडौं अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेटका वर्तमान समयका प्रमुख खेलाडी हुन् । दीपेन्द्रको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले सोमबार घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि२० सिरिज उपाधि जित्न सफल भयो । नेपाललाई उपाधि जिताउन नायक बनेका दीपेन्द्र सिरिजकै सर्वोत्कृष्ट खेलाडी बने । दीपेन्द्र नेपाली क्रिकेट टोलीका भरपर्दा र म्याच विनर खेलाडी […]

April 5, 2022

राजस्थानमाथि बेंगलोरको अन्तिम ओभरमा जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । जारी आइपिएलमा यो राजस्थानको पहिलो हार हो । १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विकेटकिपर दीनेश कार्तिकले २३ बलमा ७ चौका र १ छक्कासहित […]

April 5, 2022

सन्दीपलाई ‘द हन्ड्रेड’ मा कुनै टोलीले छानेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेड (एक सय बलको खेल) प्रतियोगितामा पनि कुनै टोलीमा अनुबन्धित हुन सकेनन् । मंगलबार साँझ सम्पन्न ड्राफ्टमा सन्दीपलाई अनुबन्ध गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । सन्दीपले अक्सनमा ६० हजार पाउन्ड स्ट्रर्लिङ .( झण्डै १ करोड नेपाली […]

April 5, 2022

बटलरको उत्कृष्ट ब्याटिङमा बेंगलोरलाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – ओपनर जस बटलरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७० रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । राजस्थानका जस बटलर ४७ बलमा […]

April 5, 2022

लोकेशको आक्रामक ब्याटिङ, रोहितको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा आक्रामक ब्याटर लोकेश बमले रुपन्देहीमा जारी तिलोत्तमा प्रिमियर लिग–टि२० क्रिकेट प्रतियोगितामा आक्रामक ब्याटिङ गरेका छन् । जेभी वारियर्सबाट लोकेशले न्यू होराइजविरुद्ध विष्फोटक ब्याटिङ गरेका हुन् । टस जितेर पहिला ब्याटिङ थालेको जेभी वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । लोकेशले ५२ […]

Success

Thank you for your time.