default_image

क्रिकेट

default_image

November 23, 2021

भुटानमाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । भुटानमाथि सहज जितका साथ नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको छ । जितका लागि ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा इन्दु बर्मा २४ बलमा १८ रनमा […]

November 23, 2021

नेपाललाई भुटानको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनायो । न्गावांग चोडेनले ३१ बलमा १ चौका सहित सर्वाधिक ११ रन बनाइन् । विकेटकिपर तथा […]

November 23, 2021

लवको उत्कृष्ट बलिङसँगै प्रदेश १ को विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर लव कामतको उत्कृष्ट बलिङमा प्रदेश १ ले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा प्रदेश १ ले बागमतीलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको बागमती ३१.४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो […]

November 23, 2021

हङकङको हारले नेपाललाई फाइदा

एजेन्सी – घरेलु टोली युएईले आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा हङकङलाई ११ रनले पराजित गरेसँगै नेपाललाई अघिल्लो चरणको लागि फाइदा भएको छ । सोमबार नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । शीर्षस्थानमा रहेर नेपाललाई ग्लोबल छनोटमा पुग्न हङकङले एक खेल हार्नुपर्ने समिकरण बनेको थियो । अव नेपालले बाँकी चारै खेलमा जित निकालेको खण्डमा […]

November 23, 2021

भीम र साहब चम्कँदा आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको अर्धशतकीय इनिङसँगै त्रिभुवन आर्मी क्लबले बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको आर्मीले आयोजक हरपुर क्रिकेट क्लबलाई ५२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ […]

November 23, 2021

हुसैनको ७ विकेटसँगै लुम्बिनीको सानदार विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर मोहम्मद हुसैनको ७ विकेटसँगै यू-१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले सानदार विजयी सुरुवात गरेको छ । मुलपानीमा भएको पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ थालेको गण्डकी १४.२ ओभरमा २३ रनमा अल आउट भएको थियो । गण्डकीका […]

November 23, 2021

भुटानसँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा आज नेपालले भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा आइसिसी क्रिकेट एकेडेमी २ ग्राउन्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोलीबीचको यस प्रतियोगितामा नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को […]

November 23, 2021

शाहरुख खानको अन्तिम बलमा छक्कासँगै तामिल नाडुलाई उपाधि

एजेन्सी – युवा आक्रामक ब्याटर तथा फिनिसर शाहरुख खानको अन्तिम बलमा छक्कासँगै तामिल नाडुले भारतीय लोकप्रिय शैद मुश्ताक अली ट्रफीको उपाधि जितेको छ । तामिल नाडुले फाइनलमा कर्नाटकालाई ४ विकेटले हराउँदै उपाधि जितेको हो । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको तामिल नाडुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो । […]

November 22, 2021

कुशल र दीलिप चम्कँदा पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीको सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अन्तिम खेलमा पुलिसले प्रदेश नम्बर १ लाई ३२ रनले हराउँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गर्यो । टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । […]

November 22, 2021

नेपालले हङकङसँग हार्नुका पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमै नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको नेपाललाई ठूलो झट्का लागेको छ । ६ टोलीबीचको यस प्रतियोगितामा नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न बाँकी चारै खेलमा जित निकालेर मात्र […]

Success

Thank you for your time.