default_image

क्रिकेट

September 8, 2021

विराटनगरमा क्यानडाका पठान अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो विदेशी खेलाडीको रुपमा क्यानडाका तीव्र गतिका बलर रयानखान पठानलाई अनुबन्ध गरेको छ । २९ वर्षिय पठानले क्यानडाबाट एक ओडिआई र नौं लिष्ट ए खेल खेलेका छन् । उनले ओडिआईमा दुई र लिष्ट ए मा १० विकेट लिएका छन् । उनी तल्लोक्रममा […]

September 8, 2021

विक्रमको ड्रिम डेब्यू

भुपेन्द्र जिसी, काठमाडौं तीव्र गतिका बलर विक्रम सोबले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट मंगलबार पपुवा न्युगिनीविरुद्ध सानदार डेब्यू गरे । नेपालको राष्ट्रिय जर्सीमा खेल्ने लामो प्रतीक्षा अन्त्य गर्दै विक्रमले पहिलो ओडिआई खेलमा ड्रिम डेब्यू गरे । ओडिआई करीअरको पहिलो बलमै विकेट लिँदै विक्रमले डेब्यूलाई यादगार बनाए । ओडिआईमा डेब्यूको पहिलो बलमै विकेट लिने उनी नेपालबाट पहिलो खेलाडी […]

September 8, 2021

सानदार जितसँगै श्रीलंकालाई सिरिज

एजेन्सी – श्रीलंकाले तेस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि ७८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई सिरिज श्रीलंकाले २–१ ले जितेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा १ सय २५ रनमा अल आउट भयो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले ३० बलमा ३ चौका […]

September 7, 2021

इपिएल ट्यालेन्ट हन्ट : चितवनद्वारा गौतमसहित ५ खेलाडी छनोट

विनोदबाबु रिजाल, भरतपुर एभरेष्ट प्रिमियिर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले तेस्रो संस्करणको प्रतियोगिताका लागि ट्यालेन्ट हन्टमार्फत चितवनबाट ५ जनालाई क्लोज क्याम्पमा छनोट गरेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ५ खेलाडीमध्य २ खेलाडी टोलीमा पर्नेछन् । मंगलबार भरतपुरमा चितवन टाइगर्सले गरेको कार्यक्रममा ती खेलाडी सार्वजनिक गरेको हो । ट्यालेन्ट हन्टबाट क्रिजन गुरुङ, संघर्ष पौडेल, […]

September 7, 2021

नेपालको ब्याटिङमा देखिएका पाँच समस्या

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएपनि नेपालले कमजोर ब्याटिङको कारण ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो । एक समय ८२–७ को अवस्थामा पुगेको नेपाललाई सोमपाल कामी र रोहित कुमार पौडेलले आठौं […]

September 7, 2021

सन्दीप बने ‘म्यान अफ द म्याच’

एजेन्सी – नेपालले दुई खेलको ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गर्दा सन्दीप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन् । नेपालले २ विकेटको जित हासिल गर्दा सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कसिलो बलिङ गर्दै विकेट समेत लिएपछि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । सन्दीपले १० […]

September 7, 2021

नेपालको संघर्षपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङमा नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि रोहित कुमार पौडेलले ६५ बलमा २ चौका सहित […]

September 7, 2021

खराब ब्याटिङसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा विजयी लक्ष्य पछ्याउनेक्रममा ७ विकेट गुमाएको छ । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो […]

September 7, 2021

नेपालका दुवै ओपनर आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुवै पपुवा न्युगिनीसँगको पहिलो ओडिआई आउट भएका छन् । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै ४९ रन बनाएको छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी […]

September 7, 2021

सन्दीप चम्कँदा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछाने चम्कँदा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई पहिलो ओडिआई खेलमा १ सय ३५ रनको सामान्य लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । […]

Success

Thank you for your time.