default_image

क्रिकेट

September 10, 2021

अफगानिस्तानको टेस्ट मान्यता गुम्ने खतरा

एजेन्सी – तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गर्दै सत्ता सम्हालेपछि अफगानिस्तान क्रिकेट टोलीको टेस्ट (पूर्ण सदस्य राष्ट्र) मान्यता गुम्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) लाई निलम्बन गर्नुको साथै टेस्ट मान्यता खोस्ने सम्भावना बढेको छ । तालिबानले मंगलबार अन्तरिम सरकारको घोषणा गरेसँगै सम्पूर्ण महिला खेलकुदको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको […]

September 9, 2021

नेपालले पहिलो पटक डे नाइट ओडिआई खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्दा पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्नेछ । नेपालले […]

September 9, 2021

अमेरिकी ब्याट्सम्यान मल्हात्राले हाने ६ बलमा ६ छक्का

एजेन्सी – अमेरिका विकेटकिपर तथा मध्यक्रमका ब्याट्सम्यान जसकरण मल्हात्राले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । मल्हात्राको विष्फोटक ब्याटिङको सहयोगमा अमेरिकाले पिएनजीलाई २ सय ७२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]

September 9, 2021

स्टोक्स इंग्ल्यान्डको टि२० विश्वकप टोलीमा परेनन्

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्स अर्को महिना संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि इंग्ल्यान्डको प्रारभिम्क टोलीमै परेका छैनन् । इंग्ल्यान्डले विश्वकपको लागि आफ्नो १५ सदस्य प्रारम्भिक टोली घोषणा गर्दा स्टोक्स टोलीमा छैनन् । स्टोक्स विश्वकप खेलाडी छनोटमै समावेश नभएको बुझिएको छ । स्टोक्सले मानसिक स्वास्थ्यको कारण अघिल्लो महिना क्रिकेटबाट अनिश्चित […]

September 9, 2021

ओमानको टि२० विश्वकप खेल्ने टोली घोषणा

एजेन्सी – घरेलु टोली ओमानले अर्को महिना आयोजना हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । टि२० विश्वकप संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदै छ । ओमानले युवा ब्याट्सम्यान अकिब इलायसलाई उपकप्तानको जिम्मेवारी दिएको छ । घोषणा टोलीमा दुई अनक्याप्ड खेलाडी अयान खान र नेस्टर धम्बा छन् […]

September 9, 2021

बंगलादेशद्धारा टि२० विश्वकप खेल्ने टोली घोषणा

एजेन्सी – बंगलादेशले अर्को महिना संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । महमुदूल्लाह रियादको कप्तानीमा बंगलादेशले १५ सदस्य टोली घोषणा गरेको हो । अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमलाई टोलीमा समेट्दा सर्वाधिक सफल ओपनर तमिम इकबाल विश्वकप टोलीमा छैनन् । इकबालले यसअघिनै आफूले विश्वकप नखेल्ने बताएका थिए । […]

September 9, 2021

धोनी पनि भारतको विश्वकप टोलीमा

एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक पूर्व सफल कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी नयाँ जिम्मेवारीका साथ राष्ट्रिय टोलीमा फर्कने भएका छन् । धोनीलाई भारतले अर्को महिना संयुक्त अरब इमरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि टोलीको मेन्टरको रुपमा नियुक्त गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको […]

September 8, 2021

भारतद्वारा टि२० विश्वकप खेल्ने टोली घोषणा

एजेन्सी – उपाधिको बलियो दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । विश्वकप टोलीमा रविचन्द्रन आश्विन पर्दा युजभेन्द्र चहल, शिखर धवन, पृथ्वी शा, क्रुनाल पान्ड्या र दीपक चाहर लगायतका खेलाडीले अन्तिम […]

September 8, 2021

बंगलादेशलाई न्युजिल्यान्डविरुद्ध ऐतिहासिक सिरिज

एजेन्सी – बंगलादेशले न्युजिल्यान्डविरुद्ध टि२० आई इतिहासकै पहिलो सिरिज जितेको छ । चौथो टि२० आई खेलमा घरेलु टोली बंगलादेशले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै पाँच खेलको सिरिज एक खेल अगावै ३–१ ले जितेको हो । सामान्य ९४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका कप्तान महमुदूल्लाह रियाद ४८ बलमा […]

September 8, 2021

ललितपुरको टिम र प्रायोजक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को साविक विजेता ललितपुर प्याट्रीयट्सले चौथो संस्करणको लागि आफ्नो खेलाडी, प्रायोजक र प्रशिक्षक नाम सार्वजनिक गरेको छ । काठमाडौंमा बुधबार एक पत्रकार सम्मेलन गर्दै ललितपुरले सार्वजनिक गरेको हो । ललितपुरको प्रशिक्षकको रुपमा राजु बस्नेत छन् । ललितपुरको प्रमुख प्रायोजकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । गत संस्करण पनि मुख्य प्रायोजक रहेको इन्भेष्टमेन्टले ललितपुरलाई […]

Success

Thank you for your time.