default_image

क्रिकेट

August 26, 2021

जैसवाल चम्कँँदा मुम्बईले ओमानलाई हरायो

एजेन्सी – युवा ब्याट्सम्यान यशस्वी जैसवालको उत्कृष्ट ब्याटिङको सहयोगमा मुम्बईले दोस्रो टि२० खेलमा घरेलु टोली ओमानलाई १८ रनले पराजित गरेको छ । योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । […]

August 26, 2021

कमिन्सले आइपिएल नखेल्ने

एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर तथा उपकप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु नखेल्ने भएका छन् । कोलकाता नाइट राइडर्सका प्रमुख बलर कमिन्सले आइपिएलका बाँकी खेल नखेल्ने भएपछि न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीलाई टोलीमा अनुबन्ध गरेको छ । कमिन्सलाई २०२० को आइपिएल अक्सनमा १५ करोड ५० लाख भारतीय रुपैयाँमा […]

August 26, 2021

श्रीलंका अलराउन्डर चितवनमा अनुबन्ध

एजेन्सी – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ । ३६ वर्षिय प्रसन्नाले श्रीलंकाबाट एक टेष्ट, ४० ओडिआई, २० टि२० आई र १ सय ७० टि२० क्रिकेट खेलेका छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्दा लेगस्पिन बलिङ गर्ने गर्दछन् । २०१६ […]

August 26, 2021

मलेसियाली स्टार विरनदीपले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया युवा स्टार ब्याट्सम्यान विरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । मलेसिया कप्तानी भूमिका निर्वाह गरि सकेका विरनदीपले सोमपाल कामी कप्तान रहेको चितवन टाइगर्सबाट इपिएल खेल्ने छन् । २२ वर्षिय विरनदीप शीर्षक्रमका ब्याट्सम्यान हुन् । एसोसियट देशमा विरनदीप उदाउँदा स्टार हुन् । विरनदीप विदेशी फ्रेन्चाइज लिग […]

August 26, 2021

होबार्टद्धारा सन्दीपको सम्झौता नवीकरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाटनै खेल्ने भएका छन् । होबार्टले ११ औं संस्करणको लागि सन्दीपसँग सम्झौता नवीकरण गरेको छ । सन्दीपले गत वर्ष होबार्टबाटनै बिबिएल खेल्दै ८ खेलमा ८ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शन २-२४ हुँदा इकोनमी ७.५४ थियो । […]

August 26, 2021

नेपालले यू१९ विश्वकप खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यू१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष वेस्टइन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकप खेल्न नपाउने पक्का भएको छ । यसै सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोट कोरोना कारण रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले कोभिडको कारण देखाउँदै यू१९ एसिया, अमेरिका र इएपिए क्वालिफायर रद्द भएको […]

August 25, 2021

भारतको लज्जास्पद प्रदर्शन

एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्ट खेलको पहिलो इनिङमा भारतले ब्याटिङ र बलिङ दुबैमा लज्जास्पद प्रदर्शन गरेको छ । इंग्ल्यान्डले पहिलो इनिङमा ४२ रनको अग्रता लिँदै सानदार सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ४२ ओभरमा १२०–० को अवस्थामा छ । इंग्ल्यान्डले पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गर्यो । ओपनर हसिब हमिद […]

August 25, 2021

नम्बरवान् टि२० बलर शाम्सी राजस्थानमा अनुबन्ध

एजेन्सी – दक्षिण अफ्रिका स्पिनर तरबेज शाम्सीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को बाँकी सिजनका लागि राजस्थान रोयल्सले टोलीमा अनुबन्ध गरेको छ । राजस्थानले अष्ट्रेलिया तीव्र गतिका बलर एन्ड्रयू टाईको स्थानमा शाम्सीलाई अनुबन्ध गरेको हो । शाम्सी वर्तमान टि२० विश्व वरीयता नम्वरवान् बलर हुन् । अन्तर्राष्ट्रिय टि२० आई क्रिकेटमा लगातार प्रदर्शन गर्दै आएमा शाम्सीले दुई […]

August 25, 2021

भारत मात्र ७८ रनमा अल आउट

एजेन्सी – भारत इंग्ल्यान्डसँगको तेस्रो टेस्ट खेलको पहिलो इनिङमा मात्र ७८ रनमा अल आउट भएको छ । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । […]

August 25, 2021

नेपाली क्रिकेट टोलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज खेल्न ओमान पुगेको नेपाली टोलीका सबै खेलाडी, प्रशिक्षक र असिफसलको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । सबै खेलाडी र अफिसलको कोरोनो रिपोर्ट नेगेटिभ आएपछि […]

Success

Thank you for your time.