default_image

क्रिकेट

March 13, 2021

फाइनलमा एपिएफ सस्तैमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका दायाँ हाते बलर गुलशन झा र स्पिनर सागर ढकालको उत्कृष्ट बलिङमा काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ २९.४ ओभरमा १ सय ५ रनमा […]

March 13, 2021

एपिएफको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबविरुद्ध खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले सुरुवाती १४ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनायो । सुमित महर्जन ३ र वसन्त रेग्मी २ रनमा अविजित छन् । तीव्र गतिका युवा […]

March 13, 2021

लुईसको शतकमा वेस्टइन्डिजलाई सिरिज

एजेन्सी – ओपनर एभिन लुईसको शतकमा वेस्टइन्डिजले श्रीलंकाविरुद्ध तीन ओडिआई सिरिज एक खेल अगावै २–० ले जितेको छ । दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजले श्रीलंकालाई ५ विकेटले हराउँदै सिरिज एक खेल अगावै जितेको हो । जितको लागि २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । एभिन लुइस १ […]

March 13, 2021

पुलिसविरुद्ध एपिएफले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध नेपाल एपिएफ क्लबले पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । एपिएफका ओपनर सुबास खकुरेल र प्रदीप ऐरी दुबै आजको खेलमा बेन्चमा छन् । पुलिस लिगमा शीर्ष […]

March 13, 2021

उपाधिको लागि एपिएफ र पुलिस भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९:३० मा टियु मैदानमा सुरु हुने छ । पुलिस लिगमा शीर्ष र एपिएफ दोस्रो हुँदै फाइनल खेल्न लागेका हुन् । एक महिना अघि सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय […]

March 12, 2021

भारतमाथि इंग्ल्यान्डको सानदार जित

एजेन्सी – इंग्ल्यान्डले पहिलो टि२० खेलमा घरेलु टोली भारतलाई ८ विकेटले हराउँदै सानदार जित निकालेको छ । शुक्रबार राती सम्पन्न पहिलो खेलमा भारतलाई हराउँदै इंग्ल्यान्डले पाँच टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १५.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डका ओपनर […]

March 12, 2021

इंग्ल्यान्डसामु चलेन भारतको ब्याटिङ

एजेन्सी – तीव्र गतिका बलर जोफ्रा आर्चरको उत्कृष्ट बलिङमा भारतले पहिलो टि२० खेलमा इंग्ल्यान्डलाई १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । युवा ब्याट्सम्यान श्रेयस ऐरले ४८ बलमा ८ चौका र १ […]

March 12, 2021

भारतविरुद्ध पहिला बलिङ गर्दै इंग्ल्यान्ड

एजेन्सी – भारतसँगको पहिलो टि२० खेलमा इंग्ल्यान्डले पहिला बलिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । भारतले प्रमुख ओपनर रोहित शर्मालाई टोली बाहिर राखेको छ । कप्तान विराट कोहलीले पहिलो खेलमा रोहितलाई विश्राम दिएको जनाएका छन् । तीव्र गतिका बलर भुवनेश्वर […]

March 12, 2021

दुवै कप्तानको उपाधि जित्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको उपाधि जित्ने लक्ष्य रहेको नेपाल एपिएफ क्लबका कप्तान शरद भेषावकर र नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठले बताएका छन् । शुक्रबार टियु क्रिकेट मैदानमा फाइनल अघि बोल्दै दुवै कप्तानले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका कप्तान शरद भेषावकरले टोली राम्रो लयमा रहेको र […]

March 12, 2021

भारत र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टि२० आई खेल आज हुँदै छ । पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल आज बेलुका ७ : १५ नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ । विश्वकै सर्वाधिक ठूलो क्रिकेट स्टेडियममा दुबै टोली सिरिजमा सखुद सुरुवात गर्ने सोचमा छन् । यस सिरिजलाई आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने टि२० […]

Success

Thank you for your time.