January 24, 2022
एजेन्सी – स्पिन अलराउन्डर मोईन अलीको अलराउन्ड प्रदर्शनमा इंग्ल्यान्डले वेस्टइन्डिजसँगको दोस्रो टि२० आई खेलमा एक रनको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित२० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो । वेस्टइन्डिजका स्पिनर […]
January 24, 2022
एजेन्सी – वेस्टइन्डिजका स्पिनर अकिल हुसेनले नेपाली तीव्र गतिका बलर सोमपाल कामीले आठ वर्षअघि टि२० आईमा १० औं नम्बरमा ब्याटिङ गर्दै बनाएको सर्वाधिक रनको विश्व कीर्तिमान तोडेका छन् । अकिलले इंग्ल्यान्डविरुद्ध दोस्रो टि२० आई खेलमा १६ बलमा ३ चौका र ४ छक्कासहित ४४ रनको अविजित इनिङ खेल्दै सोमपालको कीर्तिमान तोडेका हुन् । योसँगै अकिल टि२० […]
January 23, 2022
एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले भारतसँगको तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतमाथि चार रनको रोमान्चक जितका साथ क्लिनस्विप गरेको हो । २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.२ ओभरमा २ सय ८३ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ८४ बलमा […]
January 23, 2022
एजेन्सी – ओपनर तथा विकेटकिपर क्विन्टन डी ककको शतकको सहयोगमा दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतलाई २ सय ८८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । केप टाउनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका ४९.५ ओभरमा २ सय ८७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका क्विन्टन डि ककले १ सय ३० बलमा १२ […]
January 23, 2022
एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्स र अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क सहित विश्व क्रिकेटका ८ स्टार खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ नखेल्ने निर्णय लिएका छन् । आइपिएल २०२२ को मेगा अक्सनमा ३ सय १८ विदेशी खेलाडीले नाम दर्ता गर्दा स्टोक्स सहितका खेलाडी भने छैनन् । स्टोक्स, स्टार्कसँगै तीव्र गतिका बलर जोफ्रा […]
January 23, 2022
एजेन्सी – पाकिस्तानका विकेटकिपर तथा ओपनर ब्याटर मोहम्मद रिजवानले आइसिसी टि२० आई क्रिकेटर अफ द इयर२०२१ को उपाधि जितेका छन् । २०२१ मा जादुमयी प्रदर्शन गरेका रिजवानले इंग्ल्यान्डका विकेटकिपर जस बटलर, श्रीलंका वानिन्दु हसरंगा र अष्ट्रेलिया मिचेल मार्शलाई पछि पार्दै उक्त अवार्ड जित्न सफल भएका हुन् । २०२१ मा रिजवनाले २९ टि२० आई खेलमा १३ […]
January 22, 2022
भुपेन्द्र जिसी, काठमाडौं तीव्र गतिका बलर जितेन्द्र मुखियाले ७ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि जितेन्द्रले २०१५ पछि सिनियर पूनरागमन गरेका हुन् । चोटपछि राम्रो उपचारको अभाव र त्यसपछि पर्याप्त अवसरको कमीले जितेन्द्र टोली बाहिर रहँदै आएका थिए […]
January 22, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कप्तान सन्दीप लामिछाने देखि शरद भेषावकर सम्मका खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्यानका अनुसार आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, […]
January 22, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आइपिएलले कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको जनाएको छ । जसमा ८ सय ९६ भारतीय र ३ सय १८ विदेशी खेलाडी छन् । एसोसियट देशबाट ४१ खेलाडी रहेका छन् । नेपालबाट मात्रै १५ […]
January 22, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले टेस्ट टोली आयरल्यान्डसहित चार टोली सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अघि नेपालले चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, ओमान, आयरल्यान्ड र युएई गरि चार देशबीच हुने टि२० आई सिरिजको खेल तालिका सार्वजनिक […]