November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले काठमाडौंमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितमा गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको छ । माथिल्लो मुलपानीमा सम्पन्न खेलमा बागमतीले पहिलो जित हात पारेको हो । गण्डकीले लगातार दोस्रो हार हो । टस जितेर पहिला ब्याटिङ थालेको बागमती ४८.५ ओभरमा २ सय १३ रनमा अल आउट भएको थियो । बागमतीका […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका प्रकाश जैशी र मध्यक्रमका ब्याटर सुवास ऐरको उत्कृष्ट प्रदर्शनमा कर्णाली प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीमाथि सानदार जित हात पारेको छ । बुधबार कर्णालीले लुम्बिनीलाई १ सय ४० रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि २ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर सुवास ऐरको उत्कृष्ट ब्याटिङमा कर्णाली प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २ सय ३३ रनको लक्ष्य दिएको छ । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोेजेको कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । कर्णालीका लागि मध्यक्रमका ब्याटर सुवास ऐरले ९० बलमा ९ […]
November 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा लुम्बिनी प्रदेशसँग स्तब्ध भएको छ । मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशले एपिएफलाई १६ रनले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.५ ओभरमा १ सय १८ रनमा अल आउट भएको थियो । लुम्बिनी प्रदेशका […]
November 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । भुटानमाथि सहज जितका साथ नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको छ । जितका लागि ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा इन्दु बर्मा २४ बलमा १८ रनमा […]
November 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भुटानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनायो । न्गावांग चोडेनले ३१ बलमा १ चौका सहित सर्वाधिक ११ रन बनाइन् । विकेटकिपर तथा […]
November 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर लव कामतको उत्कृष्ट बलिङमा प्रदेश १ ले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा प्रदेश १ ले बागमतीलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको बागमती ३१.४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो […]
November 23, 2021
एजेन्सी – घरेलु टोली युएईले आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा हङकङलाई ११ रनले पराजित गरेसँगै नेपाललाई अघिल्लो चरणको लागि फाइदा भएको छ । सोमबार नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । शीर्षस्थानमा रहेर नेपाललाई ग्लोबल छनोटमा पुग्न हङकङले एक खेल हार्नुपर्ने समिकरण बनेको थियो । अव नेपालले बाँकी चारै खेलमा जित निकालेको खण्डमा […]
November 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको अर्धशतकीय इनिङसँगै त्रिभुवन आर्मी क्लबले बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको आर्मीले आयोजक हरपुर क्रिकेट क्लबलाई ५२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ […]
November 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर मोहम्मद हुसैनको ७ विकेटसँगै यू-१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले सानदार विजयी सुरुवात गरेको छ । मुलपानीमा भएको पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ थालेको गण्डकी १४.२ ओभरमा २३ रनमा अल आउट भएको थियो । गण्डकीका […]