default_image

क्रिकेट

November 23, 2021

भुटानसँग खेल्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा आज नेपालले भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा आइसिसी क्रिकेट एकेडेमी २ ग्राउन्डमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोलीबीचको यस प्रतियोगितामा नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को […]

November 23, 2021

शाहरुख खानको अन्तिम बलमा छक्कासँगै तामिल नाडुलाई उपाधि

एजेन्सी – युवा आक्रामक ब्याटर तथा फिनिसर शाहरुख खानको अन्तिम बलमा छक्कासँगै तामिल नाडुले भारतीय लोकप्रिय शैद मुश्ताक अली ट्रफीको उपाधि जितेको छ । तामिल नाडुले फाइनलमा कर्नाटकालाई ४ विकेटले हराउँदै उपाधि जितेको हो । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको तामिल नाडुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो । […]

November 22, 2021

कुशल र दीलिप चम्कँदा पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीको सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अन्तिम खेलमा पुलिसले प्रदेश नम्बर १ लाई ३२ रनले हराउँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गर्यो । टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । […]

November 22, 2021

नेपालले हङकङसँग हार्नुका पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमै नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको नेपाललाई ठूलो झट्का लागेको छ । ६ टोलीबीचको यस प्रतियोगितामा नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न बाँकी चारै खेलमा जित निकालेर मात्र […]

November 22, 2021

यू-१९ राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारदेखि सुरु हुने वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक पत्रकार सम्मेलनका साथ सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ । एकदिवसिय शैलीको प्रतियोगितामा लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । लिगका खेलहरु […]

November 22, 2021

बंगलादेशमाथि पाकिस्तानको क्लिनस्वीप

एजेन्सी – पाकिस्तानले बंगलादेशसँगको तीन खेलको टि२० आई सिरिज क्लिनस्वीप गरेको छ । पाकिस्तानले तेस्रो खेलमा घरेलु टोली बंगलादेशमाथि ५ विकेटको रोमान्चक जितका साथ सिरिजमा क्लिनस्विप गर्न सफल भएको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा हैदर अलीले ३८ […]

November 22, 2021

नेपाल हङकङसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमै नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको नेपाललाई ठूलो झड्का लागेको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको […]

November 22, 2021

सीता र इन्दुको कीर्तिमानी साझेदारीमा नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ओपनर तथा उपकप्तान सीता रानामगर र इन्दु बर्माको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा हङकङलाई १ सय ५ रनको मध्यम लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय […]

November 22, 2021

पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । युएईको आइसिसी एकेडेमी नम्बर २ दुबईमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । उपाधिको प्रमुख दाबेदार नेपाल कमजोर हङकङमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । हङकङ नेपाललाई स्तब्ध […]

November 22, 2021

टि२० विश्वकप यात्राको सुरुवात गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले सोमबार हङकङसँग खेल्दै आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सुरुवात गर्दैछ । संयुक्त अरव इमिरेट्स (युएई) मा हुने प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ टोलीबीच लिग प्रतिस्पर्धा हुनेछ । उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार पहिलो खेलमा हङकङसँग खेल्दै एसिया क्षेत्र […]

Success

Thank you for your time.