November 9, 2021
एजेन्सी – भारतले अर्को सातादेखि न्युजिल्यान्डसँग हुने तीन टि२० आई सिरिजको लागि ओपनर रोहित शर्माको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा उत्कृष्ट प्रदर्शन गर्ने तीव्र गतिका बलर हर्षल पटेल देखि वेंकटेश ऐरसम्मका खेलाडीले मौका पाएका छन् । नियमित कप्तान विराट कोहलीले टि२० विश्वकप २०२१ […]
November 9, 2021
भुपेन्द्र जिसी, काठमाडौं आइसिसी विश्वकप २०२१ मा नेपालकै स्तरमा प्रतिस्पर्धा गरिरहेको प्रतिद्वन्द्वी नामिबियाले सानदार प्रदर्शन गर्यो । डेब्यू टि२० विश्वकप खेलेको नामिबियाले पहिलो चरणको समूह ए मा सानदार प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएको थियो । सुपर १२ मा एसोसिएट टोली कमजोर छैनन् भन्ने सन्देश दिन सफल भयो । पहिलो चरणमा आयरल्यान्डलाई ८ विकेटले […]
November 9, 2021
प्यूठान (हाम्रो खेलकुद) – प्यूठानमा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्क्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । योसँगै नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्यता प्राप्तको लागि प्यूठानलाई पनि बाटो खुलेको छ । मंगलबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष […]
November 9, 2021
काठमाडौं(हाम्रो खेलकुद) – माघ दोस्रो सातादेखि धनगढीमा आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को पब्लिकेसन पार्टनर ओसन पब्लिकेसन प्रा.ली अनामनगर काठमाडौँ रहने भएको छ । विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगलाई ओसनले पब्लिकेसन पार्टनरका रूपमा प्रायोजन गरेको हो […]
November 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेंगलोरले मुख्य प्रशिक्षकमा भारतीय पूर्व ब्याटर सञ्जय बांगरलाई नियुक्त गरेको छ । आइपिएल २०२२ को लागि बेंगलोरले सञ्जयलाई नियुक्त गरेको हो । सञ्जयले भारतबाट १२ टेस्ट र १५ ओडिआई खेल भारतबाट खेलेका छन् । उनले २०१० मा आइपिएलमा कोची टस्कर्सको ब्याटिङ प्रशिक्षकको रुपमा काम […]
November 9, 2021
एजेन्सी – भारत आइसिसी टि२० विश्वकप २०२१ मा अप्रत्याशित रुपमा समूह चरणबाटै बाहिरियो । प्रतियोगिता सुरुहुनु अघि उपाधिको प्रमुख दाबेदार मानिएको भारत सुपर १२ को समूह २ बाट तेस्रो स्थानमा अन्त्य गर्दै पाकिस्तान र न्युजिल्यान्ड भन्दा पछि रहेर बाहिरिएको हो । भारतलाई पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको हारनै ठूलो […]
November 8, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा भारतले अन्तिम खेलमा नामिबियामाथि सानदार जितका साथ समूह चरणबाट बाहिरिएको छ । सुपर १२ को समूह २ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ बाट बाहिरिएको छ । जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.२ ओभरमा २ विकेट गुमाउँदै […]
November 8, 2021
एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को अन्तिम खेलमा भारतलाई १ सय ३३ रनको मध्यम विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । नामिबियाका डेविड विसेले २५ बलमा २ चौका सहित सर्वाधिक […]
November 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कैलालीमा माघ दोश्रो साता आयोजना हुने विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौँ संस्करणमा पार्टनरका रुपमा बलियो नेपाल न्युट्रिसन इनिसियटिभ जोडिएको छ । ललितपुरस्थित सोमबार आफ्नै कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बलियो पार्टनरको […]
November 8, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चक्रवर्तीको स्थानमा लेगस्पिनर राहुल चाहरलाई मौका दिएको छ । […]