default_image

क्रिकेट

November 8, 2021

दोस्रो खेलमा नेपाली महिला टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले दोस्रो अभ्यास खेलमा पराजित भएको छ । बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले दोस्रो खेलमा खराब ब्याटिङ गर्दै पराजित हुन पुगेको हो । नेपाली महिला टोलीले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपि) सँग ५ विकेटले पराजित भएको छ । […]

November 8, 2021

उमेर त एक अंक मात्रै हो…

भुपेन्द्र जिसी, काठमाडौं भनिन्छ, उमेर त एक अंक मात्र हो । पाकिस्तानका ४० वर्षिय क्रिकेटर शोएब मलिकले टि२० विश्वकप २०२१ मा सावित गरेका छन् । पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को समूह २ बाट ५ खेलमा ५ मानै जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्यो । जसमा ४० वर्षिय अनुभवी ब्याटर शोएब मलिकले […]

November 8, 2021

अष्ट्रेलियाले २४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीले २४ वर्षपछि २०२२ मार्च अप्रिलमा तीन टेस्ट, तीन ओडिआई र एक टि२० आई खेलको लागि पाकिस्तान भ्रमण गर्ने भएको छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप र आइसिसी क्रिकेट विश्वकप सुपर लिगसँगै एक टि२० आई खेलको लागि अष्ट्रेलिया पाकिस्तान भ्रमण गर्ने भएको हो । अष्ट्रेलिया अन्तिम पटक सन् १९९८ मा पाकिस्तान […]

November 8, 2021

कोहलीले टि२० खेलमा अन्तिम पटक कप्तानी गर्दै

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि२० कप्तानको रुपमा आज अन्तिम खेल खेल्दैछन् । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा आज भारत र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलसँगै विराटको टि२० खेलमा कप्तानी यात्रा सकिनेछ । कोहलीले टि२० विश्वकपपछि कप्तानी छाड्ने भदौ अन्तिममा घोषणा गरेका थिए । इन्डियन प्रिमियर […]

November 8, 2021

विश्वकपमा सुखद अन्त्य गर्ने सोचमा भारत

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा आज भारत र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । सुपर १२ को समूह २ को यस खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु सकिनेछन् । समूह चरणबाटै बाहिरिएको भारत कमजोर नामिबियामाथि सानदार […]

November 7, 2021

पाकिस्तान अपराजित रहँदै सेमिफाइनलमा

एजेन्सी – पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ । पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । जितको लागि १ सय ९० […]

November 7, 2021

मलिकको विष्फोटक ब्याटिङमा पाकिस्तानको विशाल योगफल

एजेन्सी – अनुभवी ब्याटर शोएब मलिकको विष्फोटक अर्धशतकमा पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा स्कटल्यान्डलाई १ सय ९० रनको विशाल लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजमले ४७ बलमा ५ चौका र ३ […]

November 7, 2021

भारत एक खेल अगावै टि२० विश्वकपको समूह चरणबाटै बाहिरियो

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारत आइसिसी टि२० विश्वकप २०२१ मा एक खेल अगावै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना समाप्त भएको थियो । भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने हुन्थ्यो । तर न्युजिल्यान्डले अफगानिस्तानमाथि सानदार जित निकालेपछि अघिल्लो […]

November 7, 2021

भारतलाई पछि पार्दै न्युजिल्यान्ड टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – न्युजिल्यान्डले भारतलाई पछि पार्दै आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका छन् । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो […]

November 7, 2021

न्युजिल्यान्डलाई सेमिफाइनलमा पुग्न सामान्य लक्ष्य

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा पुग्न अफगानिस्तानले न्युजिल्यान्डलाई १ सय २५ रनको सामान्य विजयी लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनायो । अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले ४८ बलमा ६ चौका र ३ छक्का […]

Success

Thank you for your time.