November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपि) सँग तीन टि२० अभ्यास खेल खेलेर स्वदेश फर्किने उडान छुटेको छ । नेपाली महिला टोली ढाकाबाट आज बिहान ९ बजे छुट्नुपर्ने उडान छुटेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले कोभिड प्रोटोकल पालना नगरेको कारण छुट्न पुगेको जनाएको छ । नेपाली महिला टोली अव बसमा फर्किने […]
November 11, 2021
एजेन्सी – न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले देशको लागि जित्ने कुनैपनि खेल विशेष हुने बताएका छन् । आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै पहिले पटक फाइनलमा पुर्याएपछि न्युजिल्यान्डका ओपनर मिचेलले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् । न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन मिचेलले ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहँदै प्लेयरअफ […]
November 11, 2021
एजेन्सी – न्युजिल्यान्डले बुधबार राती आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको छ । यस विश्वकपकै सर्वाधिक बलियो टोली इंग्ल्यान्डलाई स्तब्ध पार्दै न्युजिल्यान्डले टि२० विश्वकप इतिहासमै पहिलो पटक फाइनलमा स्थान बनाएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट […]
November 11, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा आज पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पाकिस्तानलाई पहिलो हार चखाउँदै फाइनलमा स्थान बनाउने सोचमा छ । आजको विजेताले फाइनलमा उपाधिको […]
November 10, 2021
एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डलाई हराउँदै पहिलो पटक आइसिसी टि२० विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती सम्पन्न आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्डले उपाधिको लागि अष्ट्रेलिया र पाकिस्तान मध्य एकसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । जितको लागि १ सय ६७ रनको विजयी […]
November 10, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । इंग्ल्यान्डका मोईन अली ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५१ […]
November 10, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा न्युजिल्यान्डका कप्तन केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । न्युजिल्ल्यान्डले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । इंग्ल्यान्डले भने ओपनर जेसन रोयको स्थानमा साम बिलिंग्सलाई मौका दिएको छ । […]
November 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले सिरिज जितेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपि) सँगको तीन टि२० अभ्यास सिरिज २-१ ले जितेको हो । अन्तिम तथा तेस्रो खेलमा नेपाली महिला टोलीले बिकेएसपिलाई ७ विकेटले हराउँदै उपाधि जितेको […]
November 10, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डलाई पहिलो पटक फाइनलमा पुग्ने अवसर छ । टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने सोचमा छ । न्युजिल्यान्ड […]
November 10, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । ओईन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टि२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने […]