October 30, 2021
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् । आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा अफगानिस्तानविरुद्ध अर्धशतक पूरा गर्दै बाबरले कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार रन बनाउने कोहलीको कीर्तिमान तोडेका हुन् । बाबरले टि२० आईमा २६ इनिङमा कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार पूरा […]
October 30, 2021
भुपेन्द्र जिसी, काठमाडौं आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ मा अफगानिस्तानलाई ५ विकेटले हराउँदा पाकिस्तानका आसिफ अलीले फिनिसिङको उत्कृष्ट नमुना पेस गरे । पाकिस्तानको पछिल्ला दुवै जितमा निर्णायक भुमिकामा आसिफ नै रहे । तर यिनै आसिफ नेपालमा एभरेष्ट प्रिमियर लिगमा भने फ्लप रहेका थिए । ग्रुप २ को मा रहेको पाकिस्तानले लगतार तेस्रो खेलमा जित […]
October 29, 2021
एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै पाकिस्तानको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने लगभग पक्कापक्कि भएको छ । जितको लागि १ सय ४८ रनको विजयी […]
October 29, 2021
एजेन्सी – अफगानिस्तानले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा पाकिस्तानलाई १ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३२ बलमा ५ चौका सहित ३५ रनमा अविजित […]
October 29, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा साविक विजेता वेस्टइन्डिजले बंगलादेशमाथि ३ रनको रोमान्चक जित हात पारेको छ । यो लगातार तेस्रो हारसँगै बंगलादेशको सुपर १२ मा समूह ए बाट शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ । वेस्टइन्डिजले महत्वपूर्ण २ अंक जोड्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ । जितको लागि १ […]
October 29, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी को खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुबै टोलीले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । पाकिस्तान लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो […]
October 29, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर ए को खेलमा वेस्टइन्डिजले बंगलादेशलाई १ सय ४३ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । वेस्टइन्डिजका युवा विकेटकिपर निकोलस पुरनले २२ बलमा १ चौका र ४ छक्का सहित […]
October 29, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी को खेलमा आज पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । पाकिस्तान लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा […]
October 29, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर ए को खेलमा आज वेस्टइन्डिजले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना कायमै राख्न आजको खेलमा जित निकाल्नु पर्ने हुन्छ । आजको खेलमा पराजित हुने […]
October 29, 2021
एजेन्सी – भारत आइतबार आइसिसी टि२० विश्वकप २०२१ मा पहिलो खेलमै पाकिस्तानसँग १० विकेटले पराजित हुन पुग्यो । सुपर १२ को समूह बी मा रहेको भारत विश्वकप इतिहासमा पाकिस्तानसँग पहिलो पटक पराजित भएपछि चर्को आलोचना खेप्दै आएको छ । पाकिस्तानले १ सय ५२ रनको विजयी लक्ष्य १७.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरेको थियो । […]