October 11, 2021
एजेन्सी – वेस्टइन्डिजका सुनिल नारायणको सानदार प्रदर्शनमा कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । सोमबार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ४ विकेटको जित हासिल गर्दै कोलकाताले लिगको दोस्रो भागको उच्च लयलाई निरन्तरता दिएको हो । बेंगलोरले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी रहँदै पूरा गर्न सफल […]
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन् । आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन् । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन […]
October 10, 2021
एजेन्सी – तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नईले दिल्लीलाई हराउँदै नवौं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ६ विकेट […]
October 10, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ७ चौका र ३ छक्का […]
October 10, 2021
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को सातादेखि सुरुहुने टि२० विश्वकप २०२१ को पुरस्कार राशि घोषणा गरेको छ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म संयुक्त अरव इमिरेट्स (युएई र ओमान) मा सुरु हुँदैछ । टि२० विश्वकप २०२१ को विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने भएको छ । उप विजेता टोलीले ८ […]
October 10, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबईमा हुनेछ । दिल्ली शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका हुन् । यस खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सका स्पिनर सागर ढकाल एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणको प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । चितवनलाई उपाधि दिलाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सागरले सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका हुन् । इपिएल अवार्डमा चितवनका खेलाडीको क्लिनस्विपनै रह्यो । सागरले बजाज पल्सर एनएस २ सय सिसी मोटर साइकल […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भीम सार्कीको अर्धशतक र कमल सिंह ऐरीको उत्कृष्ट बलिङमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको उपाधि जितेको छ । शनिवार टियु मैदामा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो । यो सँगै विजेताले चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख प्राप्त […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको अर्धशतकसँगै चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा पोखरा राइनोजलाई हराउँदै उपाधि नजिक पुगेको छ । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १२ ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनाएको छ । चितवनका भीम सार्की ३५ बलमा ५ चौका र २ […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा पोखरा राइनोजले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा मध्यम सुरुवात गरेको छ । जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७ ओभरमा ३ विकेट गुमाउँदै ४७ रन बनाएको छ । चितवनका भीम सार्की २२ र दीलिप नाथ १२ रनमा […]