October 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली इपिएलमा पहिलो पटक फाइनलमा पुगेका हुन् । चितवनका कप्तान सोमपाल कामी र पोखरा राइनोजका कप्तान विनोद भण्डारी दुवैले पहिलो पटक इपिएल फाइनल खेल्न लागेका हुन् । दुवै टोलीका कप्तानले फाइनलमा राम्रो प्रदर्शन गर्दै […]
October 8, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आज लिगका अन्तिम दुई खेल एकै समयमा हुँदैछन् । आइपिएल इतिहासमा एकै समयमा दुई खेल पहिलो पटक हुन लागेको हो । आवूधाबीमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । त्यसै समयमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच दुबई क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल नेपाली […]
October 7, 2021
एजेन्सी – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्समाथि ८६ रनको सानदार जित निकाल्दै प्लेअफ नजिक पुगेको छ । यो जितसँगै कोलकता शीर्ष चारमा रहेर प्लेअफमा खेल्ने निश्चित जस्तै बनेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा ८५ रनमा अल आउट भएपछि कोलकता प्लेअफ औपचारिकता […]
October 7, 2021
भुपेन्द्र जिसी, काठमाडौं अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले पाएको नयाँ पुस्ताका क्षमतावान खेलाडी हुन् । यसअघि घरेलु क्रिकेटमा प्रदेश २ बाट खेलाडी आफ्नो परिचय दिएका विवेकले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा विदेशी खेलाडीबीच पनि आफूलाई सावित गरेका छन् । विवेकको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको प्रदर्शनले टोलीका प्रशिक्षक नै सोचेभन्दा राम्रो रहेको प्रतिक्रिया दिइरहेका […]
October 7, 2021
एजेन्सी – कप्तान लोकेश राहुलले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आफ्नो लिगको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । योसँगै पन्जावको प्लेअफमा पुग्ने झिनो अंक गणीतिय आशा कायमै रहेको छ । तर अन्य टोलीको नतिजामा निर्भर रहनेछ । जितको लागि १ सय ३५ रनको […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले दोस्रो क्वालिफायरमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो पटक फाइनलमा पुगेको छ । भैरहवा ग्ल्याडियटर्स पहिलो पटक फाइनलमा पुग्न नसकि बाहिरिएको छ । उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । जितको लागि १ सय २० रनको सामान्य विजयी लक्ष्य […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडियटर्सले प्रस्तुत गरेको सामान्य विजयी लक्ष्य पछ्याउनेक्रममा मध्यम ब्याटिङ गरेको छ । जितको लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको पोखराले १२ ओभरमा ३ विकेट गुमाउँदै ६० रन बनाएको छ । पोखराका साहन अर्चाचिगे २२ र विपिन रावल १६ […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पोखरा राइनोजलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनायो । भैरहवाका कप्तान शरद भेषावकरले ३३ बलमा २ चौका र १ […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पाएका छन् । क्यानको असोज २० र २१ मा बसेको बोर्ड बैठकले रिक्त सचिव पदको कार्यवाहक जिम्मेवारी प्रशान्तलाई दिने निर्णय गरेको हो । क्यान बोर्ड बैठकले कार्यवाहक सचिव, नेपाली टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला आवदेन देखि कर्णाली प्रदेशका […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग एकै ओभरमा दुवै ओपनर गुमाएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भैरहवाले ६ ओभरमा २ विकेट गुमाउँदै ४२ रन बनाएको छ । भैरहवा उपुल थरंगा ६ रनमा अविजित छन् । शार्विन मुनिआन्दी क्रिजमा छन् । भैरहवालाई […]