default_image

क्रिकेट

October 9, 2021

इपिएल उपाधि जित्न चितवनलाई पोखराको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा चितवन टाइगर्सलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो । पोखराका असेला गुणरत्नेले २४ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ […]

October 9, 2021

इपिएल फाइनल : पोखराको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा चितवन टाइगर्सविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले ५ ओभरमा २ विकेट गुमाउँदै ४१ रन बनाएको छ । पोखरा ओपनर रिचार्ड लेभी १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भएका छन् । विपिन […]

October 9, 2021

पोखराविरुद्ध पहिला फिल्डिङ गर्दै चितवन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । […]

October 9, 2021

आइपिएलको प्लेअफ समीकरण पूरा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समिकरण पूरा भएको हो । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स प्लेअफमा पुगेका छन् । साविक विजेता मुम्बई इन्डियन्ससँगै पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स लिगबाटै बाहिरिए […]

October 9, 2021

इपिएल फाइनल : पोखरा र चितवन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको फाइनलमा आज पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ । दुबै टोली पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छन् । पोखराको विनोद भण्डारी र चितवनको सोमपाल कामीले नेतृत्व गर्नेछन् । दुबै कप्तानले इपिएलमा पहिलो फाइनल […]

October 9, 2021

साविक विजेता मुम्बई लिग चरणबाटै बाहिरियो

एजेन्सी – साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार राति अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले पराजित गरेपनि नेट रनरेटको आधारमा कोलकता भन्दापछि पर्दै बाहिरिएको हो । जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट […]

October 8, 2021

दिल्लीमाथि बेंगलोरको रोमान्चक जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । अन्तिम बलमा श्रीकर भरतले छक्का प्रहार गर्दै रोमान्चक जित दिलाए । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

October 8, 2021

किशन र सूर्यको विष्फोटक ब्याटिङसँगै मुम्बईको कीर्तिमानी योगफल

एजेन्सी – ओपनर ईशान किशन र मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक ब्याटिङसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई २ सय ३६ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । मुम्बई शीर्ष चारमा रहँदै प्लेअफ खेल्न हैदराबादलाई यस खेलमा १ सय ७१ रनको फराकिलो अन्तरले हराउनुपर्ने समीकरण छ । अर्थात हैदराबादलाई ६५ भन्दा कम […]

October 8, 2021

‘जितेन्द्र मुखिया अझै छ, क्रिकेट छाडेको छैन’

भुपेन्द्र जिसी, काठमाडौं जितेन्द्र मुखिया, उनको नाम सुन्दा धेरैको मानसपटलमा सन् २०१४ टि२० विश्वकपमा उनले लगातार फ्याँकेको सटिक योर्करकै याद आउँछ । टि२० विश्वकपमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दा जितेन्द्र उच्च प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । जितेन्द्रले ४ ओभरमा १८ रन खर्चेर प्रमुख ३ विकेट लिएपछि १ सय ४२ रनको विजयी लक्ष्य […]

October 8, 2021

हैदर पाकिस्तानको टि२० विश्वकप टोलीमा

एजेन्सी – दुई सातापछि संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि पाकिस्तानले यसअघि घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । पाकिस्तानले चर्चित ओपनर फखर जमान, शीर्षक्रमका ब्याटर हैदर अली र अनुभवी विकेटकिपर शरफराज अहमदलाई टोलीमा मौका दिएको छ । यसअघि सेप्टेम्बर ४ मा घोषणा भएको टोलीबाट खुसदील शाह, आजम खान र […]

Success

Thank you for your time.