October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित कुमार पौडेलले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध ओपनिङ गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले ओपनिङमा रोहित कुमार पौडेल र प्रदीप ऐरीलाई ओपनिङ पठाएको छ । बंगलादेशका ओपनर तमिम इकबाल एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध घाइते […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पोखराले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर सुशान भारी र सुनिल धमलालाई […]
October 6, 2021
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित भएको छ । बेंगलोरको झिनो हारसँगै शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । बेंगलोरलाई जितको लागि अन्तिम […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सका कप्तान शरद भेषावकरलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा २० प्रतिशत जरिवना लागेको छ । बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध कप्तानी गर्ने क्रममा एक ओभर स्वलो रेटका कारण कप्तान शरदको २० प्रतिशत म्याच फि काटिने भएको छ । शरद बाहेक भैरहवाबाट काठमाडौंविरुद्ध खेलेका बाँकी १० […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार भएको एलिमिनेटर खेलमा भैरहवाले काठमाडौंलाई हराउँदै लगातार चौथो पटक फाइनल नजिक पुगेको छ । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान शरद भेषावकरको विष्फोटक ब्याटिङसँगै भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १ सय ८९ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । भैरहवा कप्तान शरद भेषावकरले २० […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्लेयर अफ द मन्थ सेप्टेम्बरको मनोयनमा परेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रा परेका छन् । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभनेविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा भैरहवा कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भैरहवाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । काठमाडौंले टोलीमा तीन परिवर्तन गरेको छ । कर्णालीका […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो पटक फाइनलमा पुगेको छ । इपिएलको पहिलो क्वालिफायरमा चितवनले बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शनका साथ पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ । जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकाल र साहब आलमको घातक बलिङसँगै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सलाई पोखरा राइनोजले ६७ रनको सामान्य लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भयो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । […]