default_image

क्रिकेट

September 25, 2021

इपिएलमा सर्वाधिक विकेट लिन सक्ने चार खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – बलिङ नेपाली क्रिकेटकै सर्वाधिक बलियो हतियार हो । नेपालको जितमा प्रमुख योगदान बलिङको रहँदै आएको छ । घरेलु र फ्रेन्चाइज लिगमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । फ्रेन्चाइज लिगमा ब्याटिङमा विदेशी खेलाडीको दबदबा रहेपनि बलिङमा नेपाली बलर हाबी हुँदै आएका छन् । शनिबारदेखि टियु मैदानमा चौथो संस्करणको एभरेष्ट प्रिमियर […]

September 24, 2021

बेंगलोरलाई हराउँदै चेन्नई शीर्षस्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईका सुरेश रैना १० बलमा २ चौका र १ छक्का सहित […]

September 24, 2021

नेपालमा खेल्न तमिम उत्साहित

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका ओपनर तमिम इकबालले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् । तमिम शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न शुक्रबार राती नेपाल आइपुगेका हुन् । भैरहवा ग्ल्याडीयटर्ससँग अनुबन्धित तामिमले त्रिभुवन विमानस्थलमा शुक्रबार बोल्दै नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘राम्रो लागिरहेको छ । नेपालमा खेल्न उत्साहित छु […]

September 24, 2021

इपिएलमा सर्वाधिक रन बनाउन सक्ने चार खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शनिवारदेखि टियु मैदानमा सुरु हुँदैछ । नेपाली फ्रेन्चाइज लिगकै सर्वाधिक सफल र ठूलो प्रतियोगिता इपिएल खेल्न स्वदेशी र विदेशी खेलाडी आतुर छन् । पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी, बंगलादेशका तमिम इकबाल, जिम्बावेका सिकन्दर राजा, रयान बर्लदेखि भुटानका मिक्यो दोर्जी सम्मका विदेशी खेलाडी हुँदा धेरैको नजर […]

September 24, 2021

करणले विराटनगरको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सको कप्तानी गर्ने भएका छन् । विराटनगरले करणलाई कप्तान र विकेटकिपर अनिलकुमार शाहलाई उपकप्तानको जिम्मेवारी दिएको छ । करणले फ्रेन्चाइज लिगमा दोस्रो पटक कप्तानी गर्नेछन् । करणले यसअघि २०१९ मा धनगढी प्रिमियर लिग (डिपिएल) मा […]

September 24, 2021

आइपिएलमा आज चेन्नई र बेंगलोर भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कौं ३५ औं खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा शारजाह क्रिकेट स्टेडियमा सुरु हुनेछ । चेन्नई बेंगलोरलाई पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिन चाहन्छ । बेंगलोर चेन्नईलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिने […]

September 24, 2021

सुमितलाई यति स्पोर्ट्सको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ब्याट्सम्यान सुमित महर्जनलाई यति स्पोर्ट्सले क्रिकेट सामग्री प्रायोजन गरेको छ । सुमितलाई एक वर्षको लागि यति स्पोर्ट्सले प्रायोजन गरेको हो । यति स्पोर्ट्सका मालिक सुधिर महर्जन र सुमितबीच एक वर्षको सम्झौता भएको छ । सम्झौता अनुसार सुमितलाई आवश्यक पर्ने क्रिकेट सामग्री एकवर्ष सम्म यति स्पोर्ट्सले प्रदान गर्ने […]

September 24, 2021

इपिएल उपाधि जित्न सक्ने तीन टोली

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शनिबारदेखि टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । सबै फ्रेन्चाइज टोलीले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । सबै टोलीमा ४-४ विदेशी खेलाडी छन् । प्लेइङ-११ मा तीन विदेशी खेल्न पाउने छन् । नेपालको सर्वाधिक ठूलो फ्रेन्चाइज लिग जित्ने लक्ष्यका साथ सबै टोलीले तयारी सकाएका छन् […]

September 23, 2021

मुम्बईमाथि कोलकाता सानदार जित

एजेन्सी – युवा ब्याटर वेंकटश ऐर र राहुल त्रिपाठीको उत्कृष्ट ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३४ औं खेलमा मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १५.१ ओभरमा ३ विकेट […]

September 23, 2021

इपिएल खेल्न राजा नेपाल आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेका टि२० कप्तान तथा स्टार अलराउन्डर सिकन्दर राजा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । राजाले विराटनगर वारियर्सबाट इपिएल खेल्ने छन् । राजा बिहिबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका थिए । त्यस्तै वेस्टइन्डिजका ब्याट्सम्यान चन्द्रपाउल हेमराज पनि बिहिबार नेपाल आइपुगेका छन् । राजा र हेमराज दुबैलाई […]

Success

Thank you for your time.