default_image

क्रिकेट

September 25, 2021

बर्लको विष्फोटक ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) –जिम्बावेका ब्याटर रयान बर्लले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध विष्फोटक अर्धशतक पूरा गरेका छन् । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको छ । रयान बर्ल २८ बलमा १ चौका […]

September 25, 2021

गुरबाजको आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्टार ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध आक्रामक अर्धशतक पूरा गरेका छन् । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले ६ ओभरमा २ विकेट गुमाउँदै ६० रन बनाएको छ । काठमाडौंका विकेटकिपर तथा ओपनर गुरबाज […]

September 25, 2021

गुरबाजको आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्टार ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध आक्रामक अर्धशतक पूरा गरेका छन् । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले ६ ओभरमा २ विकेट गुमाउँदै ६० रन बनाएको छ । काठमाडौंका विकेटकिपर तथा ओपनर गुरबाज […]

September 25, 2021

यस्तो रह्यो अफ्रिदीको चार ओभर

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध कमजोर बलिङ गरेका छन् । काठमाडौंले ललितपुरलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय […]

September 25, 2021

पवनको अर्धशतकमा ललितपुरको काठमाडौंलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर पवन सरार्फको अर्धशतकको सहयोगमा साविक विजेता ललितपुर प्याट्रियटर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । […]

September 25, 2021

काठमाडौंविरुद्ध पवनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्र्सका युवा अलराउन्डर पवन सरार्फले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले १५ ओभरमा ४ विकेट गुमाउँदै १ रन १३ बनाएको छ । पवन सरार्फ ४० बलमा ४ चौका र ३ छक्का […]

September 25, 2021

कप्तान कुशल पहिलो बलमै आउट

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै क्याच आउट भएका भएका छन् । टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालको ललितपुरले सुरुवाती एक ओभरमा ३ रन जोड्दै २ विकेट गुमाएको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको बलमा ठूलो सट खेल्ने धुनमा कुशल […]

September 25, 2021

ललितपुरविरुद्ध काठमाडौं टस जितेर फिल्डिङमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा भएको टसमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सन्दीप र ललितपुरका कप्तान कुशल भुर्तेलले इपिएलमा पहिलो पटक कप्तानी गरेका हुन् । सन्दीपले यसअघि २०१८ मा […]

September 25, 2021

इपिएल उद्धघाटन : दुई युवा कप्तानको परिक्षा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा आज ललितपुर प्याट्रियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो टियु मैदानमा १२ः१५ मा सुरु हुनेछ । दुबै टोलीका कप्तानले इपिएलमा कप्तानी डेब्यू गर्दैछन् । काठमाडौंको नेपाली लेगस्पिनर सन्दीप लामिछानेले कप्तानी गर्नेछन् । सन्दीपले यसअघि २०१८ मा ललितपुरबाट दुई खेल खेलेका […]

September 25, 2021

इपिएल : सम्पूर्ण टोली र जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक लोकप्रिय र ठूलो पुरस्कार रकम राशी भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) आजदेखि टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगिता लिगको आधारमा हुनेछ । लिगका शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । इपिएलमा सबै टोलीले आफ्नो अन्तिम टोली घोषणा गरिसकेका छन् । इपिएल यस […]

Success

Thank you for your time.