September 9, 2021
एजेन्सी – बंगलादेशले अर्को महिना संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । महमुदूल्लाह रियादको कप्तानीमा बंगलादेशले १५ सदस्य टोली घोषणा गरेको हो । अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमलाई टोलीमा समेट्दा सर्वाधिक सफल ओपनर तमिम इकबाल विश्वकप टोलीमा छैनन् । इकबालले यसअघिनै आफूले विश्वकप नखेल्ने बताएका थिए । […]
September 9, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक पूर्व सफल कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी नयाँ जिम्मेवारीका साथ राष्ट्रिय टोलीमा फर्कने भएका छन् । धोनीलाई भारतले अर्को महिना संयुक्त अरब इमरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि टोलीको मेन्टरको रुपमा नियुक्त गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको […]
September 8, 2021
एजेन्सी – उपाधिको बलियो दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । विश्वकप टोलीमा रविचन्द्रन आश्विन पर्दा युजभेन्द्र चहल, शिखर धवन, पृथ्वी शा, क्रुनाल पान्ड्या र दीपक चाहर लगायतका खेलाडीले अन्तिम […]
September 8, 2021
एजेन्सी – बंगलादेशले न्युजिल्यान्डविरुद्ध टि२० आई इतिहासकै पहिलो सिरिज जितेको छ । चौथो टि२० आई खेलमा घरेलु टोली बंगलादेशले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै पाँच खेलको सिरिज एक खेल अगावै ३–१ ले जितेको हो । सामान्य ९४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका कप्तान महमुदूल्लाह रियाद ४८ बलमा […]
September 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को साविक विजेता ललितपुर प्याट्रीयट्सले चौथो संस्करणको लागि आफ्नो खेलाडी, प्रायोजक र प्रशिक्षक नाम सार्वजनिक गरेको छ । काठमाडौंमा बुधबार एक पत्रकार सम्मेलन गर्दै ललितपुरले सार्वजनिक गरेको हो । ललितपुरको प्रशिक्षकको रुपमा राजु बस्नेत छन् । ललितपुरको प्रमुख प्रायोजकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । गत संस्करण पनि मुख्य प्रायोजक रहेको इन्भेष्टमेन्टले ललितपुरलाई […]
September 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो विदेशी खेलाडीको रुपमा क्यानडाका तीव्र गतिका बलर रयानखान पठानलाई अनुबन्ध गरेको छ । २९ वर्षिय पठानले क्यानडाबाट एक ओडिआई र नौं लिष्ट ए खेल खेलेका छन् । उनले ओडिआईमा दुई र लिष्ट ए मा १० विकेट लिएका छन् । उनी तल्लोक्रममा […]
September 8, 2021
भुपेन्द्र जिसी, काठमाडौं तीव्र गतिका बलर विक्रम सोबले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट मंगलबार पपुवा न्युगिनीविरुद्ध सानदार डेब्यू गरे । नेपालको राष्ट्रिय जर्सीमा खेल्ने लामो प्रतीक्षा अन्त्य गर्दै विक्रमले पहिलो ओडिआई खेलमा ड्रिम डेब्यू गरे । ओडिआई करीअरको पहिलो बलमै विकेट लिँदै विक्रमले डेब्यूलाई यादगार बनाए । ओडिआईमा डेब्यूको पहिलो बलमै विकेट लिने उनी नेपालबाट पहिलो खेलाडी […]
September 8, 2021
एजेन्सी – श्रीलंकाले तेस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकामाथि ७८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई सिरिज श्रीलंकाले २–१ ले जितेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा १ सय २५ रनमा अल आउट भयो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले ३० बलमा ३ चौका […]
September 7, 2021
विनोदबाबु रिजाल, भरतपुर एभरेष्ट प्रिमियिर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले तेस्रो संस्करणको प्रतियोगिताका लागि ट्यालेन्ट हन्टमार्फत चितवनबाट ५ जनालाई क्लोज क्याम्पमा छनोट गरेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ५ खेलाडीमध्य २ खेलाडी टोलीमा पर्नेछन् । मंगलबार भरतपुरमा चितवन टाइगर्सले गरेको कार्यक्रममा ती खेलाडी सार्वजनिक गरेको हो । ट्यालेन्ट हन्टबाट क्रिजन गुरुङ, संघर्ष पौडेल, […]
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई दुई विकेटले पराजित गरेको छ । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएपनि नेपालले कमजोर ब्याटिङको कारण ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो । एक समय ८२–७ को अवस्थामा पुगेको नेपाललाई सोमपाल कामी र रोहित कुमार पौडेलले आठौं […]