default_image

क्रिकेट

September 7, 2021

नेपालले पिएनजीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीचको पहिलो ओडिआई खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुने छ । नेपालको ज्ञानेन्द्र मल्ल र पिएनजीको असाद भालाले कप्तानी गर्ने छन् । नेपाल पहिलो ओडिआई खेलमा पिएनजीलाई पराजित गर्दै ओमान भ्रमणमा सानदार सुरुवात […]

September 6, 2021

इंग्ल्यान्डमाथि भारतको सानदार जित

एजेन्सी – भारतले चौथो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १ सय ५७ रनको सानदार जित हात पारेको छ । यो जितसँगै भारतले पाँच टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ । जितको लागि ३ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड पाँचौं दिन ९२.२ ओभरमा २ सय १० रनमा अल आउट हुन पुग्यो । पाँचौं […]

September 6, 2021

नेपालले १९ महिनापछि ओडिआई खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग मैदानमा उत्रँदा १९ महिनापछि ओडिआई खेल्दै हुनेछ । पपुवा न्युगिनीसँगको दुई खेलमध्य पहिलो ओडिआई मंगलबार हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा अल अमरेत क्रिकेट मैदान ओमानमा सुरु हुनेछ । नेपालले अन्तिम ओडिआई खेल आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक […]

September 6, 2021

नेपाललाई घातक बन्न सक्ने पिएनजीका पाँच खेलाडी

एजेन्सी – नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पपुवा न्युगिनी(पिएनजी) सँग दुई ओडिआई खेल खेल्दैछ । नेपाल र पिएनजीबीचको पहिलो खेल मंगलबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । पिएनजी आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडिआई सिरिज र टि२० […]

September 6, 2021

कुशल र आसिफको ओडिआई डेब्युको उच्च सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध पहिलो ओडिआई खेलमा डेब्यू गर्ने उच्च सम्भावना छ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नु अघि अभ्यासको लागि पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो । मंगलबार पिनएजीसँग हुने पहिलो खेलमा आसिफ र कुशल […]

September 6, 2021

पिएनजीमाथि अमेरिका सहज जित

एजेन्सी – अमेरिकाले पहिलो ओडिआई खेलमा पपुवा न्युगिनीमाथि ७ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अमेरिका कप्तान तथा ओपनर स्टिभ टेलरले ५५ बलमा ७ चौका र ७ छक्का सहित ८२ रनको उत्कृष्ट आक्रामक इनिङ खेल्दै सहज […]

September 6, 2021

ललितपुरमा अफगानी युवा अलराउन्डर अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता ललितपुर प्याट्रीयट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईलाई टोलीमा अनुबन्ध गरेको छ । ललितपुरले तेस्रो विदेशी खेलाडीको रुपमा २१ वर्षिय अफगानी अलराउन्डर आजमतुल्लाहलाई टोलीमा भित्र्याएको छ । मध्यगतिमा बलिङ गर्ने उनले अफगानिस्तानबाट एक ओडिआई खेल खेलेका छन् । उनले गत जनवरीमा आयरल्यान्डविरुद्ध ओडिआईमा […]

September 6, 2021

टि२० विश्वकप खेल्ने पाकिस्तानको टोली घोषणा

एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा ओपनर फखर जमान, अनुभवी ब्याट्सम्यान शोएब मलिक, युवा ब्यास्ट्सम्यान हैदर अली र तीव्र गतिका बलर वहाब रियाज लगायतका खेलाडीहरु अन्तिम अटाएका छैनन् । पाकिस्तानको घोषणा टोलीमा युवा […]

September 6, 2021

नेपाली ब्याटिङ र युवा पुस्ताको असली परिक्षा

भुपेन्द्र जिसी, काठमाडौं ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै नेपालका लागि ब्याटिङ फलामको चिउरा सावित हुँदै आएको छ । हरेक प्रतियोगिता र खेल खेल्नुअघि नेपाललाई सबैभन्दा बढी चिन्ता ब्याटिङको हुने गर्दछ । तर यस पटक ओमान भ्रमण अलि फरक छ । नेपाली टोली चिन्ताभन्दा बढी आशा लिएर त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज […]

September 6, 2021

भारतको उत्कृष्ट ब्याटिङ

एजेन्सी – भारतले उत्कृष्ट ब्याटिङका साथ चौथो टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । जितको लागि ३ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डल चौथो दिनको समाप्तिमा ३२ ओभरमा कुनै विकेट नगुमाई ७७ रन बनाउँदै राम्रो सुरुवात गरेको छ । पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डलाई जितको लागि २ सय ९१ रन […]

Success

Thank you for your time.