September 10, 2021
एजेन्सी – दक्षिण अफ्रिका चर्चित ब्याट्सम्यान तथा पूर्वकप्तान फाफ डु प्लेसिस आगमी महिना हुने टि२० विश्वकपको लागि टोलीमा परेका छैनन् । दक्षिण अफ्रिकाले टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गर्दा प्रमुख ब्याट्सम्यान फाफ डु प्लेसिस अटाएका छैनन् । दक्षिण अफ्रिका कप्तानी टेम्बा बभुमाले गर्ने छन् । क्विन्टन डी कक, कागिसो रबाडा र एचरिच नोर्किया […]
September 10, 2021
एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण रद्ध भएको छ । खेल आजदेखि म्यानचेस्टरमा सुरु हुने कार्यक्रम थियो । तर भारतीय फिजियो योगेश प्रारमरलाई कोरोना देखिएपछि रद्ध हुन पुगेको हो । भारतीय सबै खेलाडीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुन १० दिन मात्र […]
September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनीसँग पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्ल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा केहि प्रमुख खेलाडीलाई विश्राम र कमजोर ब्याटिङ […]
September 10, 2021
एजेन्सी – उपाधिको बलियो दाबेदार वेस्टइन्डिजले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । काइरन पोलार्डको कप्तानीमा वेस्टइन्डिजले १५ सदस्य बलियो टोली घोषणा गरेको छ । विश्व क्रिकेटमा आक्रमक ब्याटिङका लागि परिचित वेस्टइन्डिजको टोलीमा ३६ वर्षिय तीव्र गातिका बलर रवि रामपाउलले पूनरागमन गरेका छन् । रामपाउलले […]
September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनीसँग पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्ल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा नेपालले पिएनजीलाई दुई विकेटले पराजित गरेको […]
September 10, 2021
एजेन्सी – तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गर्दै सत्ता सम्हालेपछि अफगानिस्तान क्रिकेट टोलीको टेस्ट (पूर्ण सदस्य राष्ट्र) मान्यता गुम्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) लाई निलम्बन गर्नुको साथै टेस्ट मान्यता खोस्ने सम्भावना बढेको छ । तालिबानले मंगलबार अन्तरिम सरकारको घोषणा गरेसँगै सम्पूर्ण महिला खेलकुदको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको […]
September 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्दा पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्नेछ । नेपालले […]
September 9, 2021
एजेन्सी – अमेरिका विकेटकिपर तथा मध्यक्रमका ब्याट्सम्यान जसकरण मल्हात्राले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । मल्हात्राको विष्फोटक ब्याटिङको सहयोगमा अमेरिकाले पिएनजीलाई २ सय ७२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]
September 9, 2021
एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्स अर्को महिना संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि इंग्ल्यान्डको प्रारभिम्क टोलीमै परेका छैनन् । इंग्ल्यान्डले विश्वकपको लागि आफ्नो १५ सदस्य प्रारम्भिक टोली घोषणा गर्दा स्टोक्स टोलीमा छैनन् । स्टोक्स विश्वकप खेलाडी छनोटमै समावेश नभएको बुझिएको छ । स्टोक्सले मानसिक स्वास्थ्यको कारण अघिल्लो महिना क्रिकेटबाट अनिश्चित […]
September 9, 2021
एजेन्सी – घरेलु टोली ओमानले अर्को महिना आयोजना हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । टि२० विश्वकप संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदै छ । ओमानले युवा ब्याट्सम्यान अकिब इलायसलाई उपकप्तानको जिम्मेवारी दिएको छ । घोषणा टोलीमा दुई अनक्याप्ड खेलाडी अयान खान र नेस्टर धम्बा छन् […]