August 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) को देश भित्र प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा असोज ९ देखि २३ गते सम्म इपिएलको चौथो संस्करण आयोजना हुँदैछ । इपिएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौता पत्र आदान प्रदान गरेको […]
August 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गुलशन झा ओमान भ्रमणको लागि नेपाली टोलीको १९ सदस्य बन्द प्रशिक्षणमा छन् । पहिलो पटक बन्द प्रशिक्षणमा परेका गुलशनको मुख्य हतियार बाउन्सर फ्याँक्ने क्षमता हो । गुलशन नेपाली क्रिकेटमा देखिएको धेरै भएको छैन । गत फागुनमा सम्पन्न काठमाडौं मेयर्स कप एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबबाट दुई खेल […]
August 19, 2021
एजेन्सी – इंग्ल्यान्डका चर्चित टि२० स्टार ब्याट्सम्यान डेविड मलानले तीन वर्षपछि टेस्ट क्रिकेटमा पूनरागमन गरेका छन् । भारतसँग हुने तेस्रो टेस्ट सिरिजको लागि इंग्ल्यान्डले मलानलाई टोलीमा बोलाएको छ । ३३ वर्षिय बायाँ हाते ब्याट्सम्यान मलानले अन्तिम पटक २०१८ अगष्टमा भारतविरुद्धनै टेस्ट खेलेका थिए । आइसिसी टि२० वरीयता शीर्षक्रमका ब्याट्सम्यान मलानले इंग्ल्यान्डबाट १५ टेस्ट खेलि खेलेका […]
August 19, 2021
भारत आगामी अक्टोबर-नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकप उपाधिको बलियो दाबेदार टोली हो । भारतले सन् २००७ को पहिलो संस्करणको टि२० विश्वकप उपाधि जितेको थियो । यस पटक भारत दोस्रो टि२० विश्वकप उपाधि जित्ने सोचमा छ । विश्व क्रिकेटमा भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । २०१३ पछि आइसिसीको प्रतियोगिता […]
August 19, 2021
एजेन्सी – अष्ट्रेलियाले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएईमा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा घोषणा टोलीमा स्टार तथा प्रमुख खेलाडी डेविड वार्नर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल लगायतका फर्किएका छन् । २६ वर्षिय विकेटकिपर ब्याट्सम्यान जोश इंग्लिस टि२० विश्वकप घोषणा टोलीमा अनक्याप्ड खेलाडीको रुपमा […]
August 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट १७ सदस्य खेलाडी ओमान जाने भएका छन् । १७ खेलाडी ओमान जाने नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ […]
August 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) –आइसीसी टि२० विश्वकप २०७८ आगमी असोज कार्तिकमा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा सुरु हुँदैछ । विजया दशमी (दशैं) सकिएसँगै सुरु हुने विश्वकप असोज ३१ देखि काार्तिक २८ सम्म चल्नेछ । सेमिफाइनल कार्तिक २४ र २५ तथा फाइनल २८ गर्ते हुनेछ । पहिलो चरणका समूह ए र बी का खेल सकिएपछि सुपर १२ […]
August 18, 2021
तालिबान विद्रोहीले अफगानिस्तान सफल रुपमा कब्जा गरेपछि विश्व जगतमै नयाँ तरङ्गसँगै अनेक प्रश्नहरु उठेका छन् । आफ्ना नागरिकलाई विश्वका सबै देशले अफगानिस्तानबाट स्वदेश फर्काउन निरन्तर पहल गरिरहेका छन् । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेसँगै तालिबान सत्ता सम्हाल्ने तयारीमा छन् । तालिबानको कब्जाले विश्व क्रिकेटमा उदाउँदो शक्तिशाली अफगानिस्तान क्रिकेट टोलीलाई कस्तो असर पर्ला भन्ने […]
August 17, 2021
एजेन्सी – कोरोना महामारीका कारण गत वर्ष एक समय ठप्प भएको खेलकुद बिस्तारै गति लिने क्रममा छ । नेपालको हकमा भने कोरोना त्रास कायम राखेका कारण घरेलु खेलकुद चलायमान बनेको छैन । यस्तोमा नेपाली खेलप्रेमी दर्शक अन्तर्राष्ट्रिय खेलकुदमै रमाइरहेका छन् । जापानमा गत साता सम्पन्न टोकियो २०२० ओलम्पिकले पनि विश्व खेलकुद अब सामान्य अवस्थातर्फ अघि […]
August 17, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को साता देखि वेस्टइन्डिजमा सुरु हुने क्यारेवियन प्रिमियर लिग(सिपिएल) गुमाउने भएका छन् । सन्दीप सिपिएल २०२१ मा ट्रीनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए । सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले गुमाउने पक्का भएको हो । सिपिएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म […]