August 17, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को साता देखि वेस्टइन्डिजमा सुरु हुने क्यारेवियन प्रिमियर लिग(सिपिएल) गुमाउने भएका छन् । सन्दीप सिपिएल २०२१ मा ट्रीनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए । सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले गुमाउने पक्का भएको हो । सिपिएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म […]
August 17, 2021
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टि२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । टि२० विश्वकपको उद्धघाटनमा ओमान र पपुवा न्युगिनीबाची अक्टोबर १७ मा हुने छ । पहिलो चरणका समूह बी का सबै खेल ओमानमा हुने भएका छन् । पहिलो चरणका समूह ए, […]
August 17, 2021
एजेन्सी – अन्तिम दिन उत्कृष्ट प्रदर्शनका साथ भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि १ सय ५१ रनको सानदार जित निकालेको छ । फराकिलो जितसँगै पाँच टेस्ट खेलमा भ्रमण टोली भारतले १-० को अग्रता लिएको छ । जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा ५१.५ ओभरमा १ सय २० रनमा अल आउट […]
August 16, 2021
एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई २ सय ७२ रनको बलियो लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको छ । पहिलो इनिङमा २७ रनले […]
August 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने दुई ओडिआई खेलको मिति तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पिएनजीसँग पहिलो ओडिआई भदौ २० र दोस्रो ओडिआई भदौ २३ ( सेप्टेम्बर पाँच र आठ ) मा खेल्ने भएको छ । सिरिज ओमानमा हुने छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत […]
August 16, 2021
एजेन्सी – वेस्टइन्डिजले पहिलो टेस्ट खेलमा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टेस्ट सिरिजमा वेस्टइन्डिजले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ५६.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । एक समय १५१-९ को अवस्थामा पुगेको वेस्टइन्डिजलाई केमार रोच र जयडेन […]
August 15, 2021
एजेन्सी – चेतेश्वर पुजारा र अजिंक्या रहाणेको महत्पूर्ण शतकीय साझेदारीको सहयोगमा भारतले इंग्ल्यान्डसँगको दोस्रो टेस्ट खेलमा १ सय ५४ रनको अग्रता लिएको छ । दोस्रो इनिङमा भारतले ८२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको अवस्थामा चौथो दिनको खेल सकिएको छ । पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा १ सय ५४ […]
August 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढ्ने भएको छ । आयोजकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको छ । इपिएल आगमी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर ९) सम्म टियु मैदानमा चल्ने छ । कोरोना महामारीको […]
August 14, 2021
एजेन्सी – कप्तान जो रुटको सानदार शतकको सहयोगमा इंग्ल्यान्डले भारतबिरुद्ध दोस्रो टेस्ट खेलको पहिलो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले २७ रनको अग्रत लिएको छ । इंग्ल्यान्ड पहिलो इनिङमा १ सय २८ ओभरमा ३ सय ९१ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान जो रुट ३ सय २१ बलमा १८ चौका […]
August 14, 2021
एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतविरुद्ध दोस्रो टेस्ट खेलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका छन् । लर्ड्स मैदानमा जारी खेलमा रुटले तेस्रो दिन दोस्रो सेसनमा शतक प्रहार गरेका हुन् । रुटको शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो इनिङमा ८२ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । रुट २ सय २ बलमा […]