July 28, 2021
एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा श्रीलंकालाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । कोरोना कारण प्रमुख नौं खेलाडी आइसोलेसनमा हुँदा भारतले अन्तिम रोजाईको टोली मैदान उतारेको थियो । भारतका कप्तान […]
July 28, 2021
एजेन्सी – भारतले श्रीलंकाविरुद्ध दोस्रो टि२० आई खेलमा ७ खेलाडी परिवर्तन गरेको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा श्रीलंका कप्तान दासुन शनाकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । भारतले दोस्रो टि२० आई खेलमा ७ खेलाडी परिवर्तन गरेको छ । क्रुनाल पान्ड्यालाई मंगलबार कोरोना देखिएपछि उनको सम्पर्कमा आएका थप ८ खेलाडी आइसोलेसनमा गएपछि […]
July 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ब्याट्सम्यान पारस खड्का न्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० ब्याटिङ वरीयतामा खस्किएका छन् । आइसिसीको बुधबार जारी गरेको वरीयतामा ज्ञानेन्द्र मल्ल दुई स्थान खस्किदै ९७ औं स्थानमा पुगेका छन् । ज्ञानेन्द्रको रेटिङ प्वाइन्ट ३ सय ५७ छ । पूर्व कप्तान पारस खड्का तीन […]
July 28, 2021
भूपेन्द्र जिसी, काठमाडौं अलराउन्डर कुशल मल्ल पछिल्लो समय राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् । नेपालका लागि उमेर समूहमा खेलेका उनका लागि राष्ट्रिय टोलीसम्म पुग्ने बाटो भने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उनले गरेको प्रदर्शनले बुनेको थियो । ट्यालेन्ट हन्टमार्फत भैरहवा ग्ल्याडीयटर्सको जर्सीमा देखिएका उनले निडर ब्याटिङ गर्दै घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडे । इपिएलको […]
July 27, 2021
एजेन्सी – वेस्टइन्डिज तथा विश्व क्रिकेटका सर्वाधिक सफल टि२० ब्याट्सम्यान क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने पक्का भएको छ । गतवर्ष माघमा गेललाई पोखरा राइनोजले औपचारिक रुपमै सम्झौता गरेको थियो । चैतमा हुनुपर्ने इपिएल कोरोना कारण स्थगित भएपछि गेलको सहभागिता हुने वा नहुने अनिश्चित थियो । पोखरा राइनोजका निर्देशक तथा पूर्व नेपाली […]
July 27, 2021
एजेन्सी – अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध तीन ओडिआई सिरिज २–१ ले जितेको छ । मंगलबार बिहान तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ६ विकेटको सहज जित निकाल्दै अष्ट्रेलियाले सिरिज जितेको हो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३०.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रमका ब्याट्सम्यान म्याथ्यु वेड ५२ […]
July 26, 2021
एजेन्सी – भारतीय सिमित ओभरका मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादव पहिलो पटक टेस्ट टोलीमा परेका छन् । भारतले सूर्यकुमार यादव र पृथ्वी शालाई इंग्ल्यान्डसँग हुने पाँच टेस्ट सिरिजको लागि टोलीमा बोलाएको छ । इंग्ल्यान्ड भ्रमणमा रहेका स्पिन अलराउन्डर वासिन्टन सुन्दर र तीव्र गतिका बलर आवेश खान पनि चोटका कारण बाहिरिने भएका छन् । यसअघिनै ओपनर सुभमन […]
July 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटका सुपरस्टार अलराउन्डर तथा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुनेछ । काठमाडौंले सोमबार विदेशी खेलाडीको रुपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ । अफ्रिदी नेपाल आउन लागेका सर्वाधिक ठूला […]
July 26, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनल आगमी अक्टोबर १५ मा दुबईमा हुने भएको छ। द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आइपिएल २०२१ को बाँकी खेल सार्वजनिक गरेको छ । आइपिएल १९ सेप्टेम्बरबाट सुरु हुने छ । गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको […]
July 26, 2021
एजेन्सी – नेपालले टेस्ट टोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० वरीयतामा सुधार गरेको छ । आइतबार आइसिसीले गरेको नयाँ अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । आइतबारनै दक्षिण अफ्रिकासँग […]